Aafno Khabar
ट्रेन्डिङ खबर

पार्टीभित्र हुने छलफलबाट एमसीसी अस्वीकार भए अध्यक्षबाट राजीनामा दिन्छु : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहालले एमसीसीबारे पार्टीमा चुनावपछि थप छलफल हुने बताउनु भएको छ । उहाँले व्याख्यात्मक घोषणासहितको एमसीसी उचित सम्मानसहित कार्यान्वयनमा नगए पार्टी आन्दोलनमा जाने चेतावनीसमेत दिनुभयो । एमसीसीबारे पार्टीभित्र विवाद भएको स्वीकार गर्दै दाहालले यो...

एक हप्ताभित्र भुक्तानी दिने सहमती भएपछि मेलम्चीको काममा फर्कियो सिनो हाइड्रो

काठमाडौं । सरकारले भुक्तानी नदिको भन्दै मेलम्ची खानेपानी आयोजनाको मर्मत कार्य बन्द गरेको चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले आजबाट फेरी काम सुरु गरेको छ । कम्पनीलाई एक हप्ताभित्र भुक्तानी दिने सहमती भएपछि ठेकेदार कम्पनी काममा फर्केको हो । गत असार...

सन्तको वाणी नै दुर्जनको कठोर मन बदल्दिने जादुको छडी – एक चर्चा

धेरै–धेरै वर्ष पहिलेको कुरा हो,भारत–वर्ष अन्तरगतको एक राज्यमा यौटा डाँकु रहन्थ्यो जसको नाम औंलामाला–डाँकु थियो । शरीरको दार–पात भयङ्कर ठूलो,आखा राता–राता, मानौं देख्दा राक्षस जस्तै डरलाग्दो यस डाँकुले आफ्नो सामुन्ने जो ब्यक्ति आउँछ, उसको यौटा औंला काटेर मालामा उनी आफ्नो...

सर्वोच्चको फैसला : अख्तियारले न्यायाधीशमाथि भ्रष्ट्राचारको मुद्दा लगाउन पाउँदैन्

काठमाडौं । सर्वोच्च अदालतले बहालवाला न्यायाधीशमाथि अनुसन्धान र अभियोजन गर्ने अधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नभएको ठहर गरेको छ । भ्रष्टाचारको अभियोगमा निलम्बनमा परेका न्यायाधीश विनोदकुमार गौतमको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चको पूर्ण इजलासले न्यायाधीशमाथि मुद्दा चलाउने अधिकार अख्तियारलाई नभएको बताएको...

गठबन्धन टुटे सबैदल धुलोपिठो हुन्छन् : ओली

कास्की । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को दोहोरो चरित्रका कारण देशमा संकट आएको बताउनुभएको छ । आज पोखरामा आयोजित कार्यक्रममा बोल्दै उहाँले प्रचण्डको चरित्र छुट्याउनै नसक्ने खालको भएको बताउनुभयो । एमसीसीको सवालमा...

एमसीसीका कारण दिनभरी तनाबग्रस्त बन्यो बानेश्वर (भिडियोसहित)

काठमाडौं । एमसीसी विरुद्ध भएको प्रदर्शनले आइतबार बानेश्वर क्षेत्र तनावग्रस्त भयो । सरकारले एमसीसीलाई संसदमा पेस गर्न लागेको भन्दै विभिन्न राजनीतिक दलका भातृ संगठनले त्यसको विरोधमा प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि केही समय प्रहरी र प्रदर्शनकारी...

एमसीसीमा अमेरिका र चीनको प्रतिक्रियाप्रति नेपाल सरकारको दियो यस्तो जवाफ

काठमाडौं । एमसीसीलाई लिएर चीन र अमेरिकाबीच वाकयुद्ध सुरु भएपछि नेपालले दुबै देशलाई जवाफ दिएको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै कुन विकास सहायता लिने भन्ने निर्णय नेपालको सार्वभौम संसदले मात्र गर्ने जनाएको हो । हाम्रो राष्ट्रिय...

लामो रस्साकस्सीपछि एमसीसी संसदमा टेबल, टेबलपछि कुन नेताले के भने ?

काठमाडौं । लामो राजनीतिक विवाद र रस्साकस्सीपछि अन्ततःअमेरिकी सहयोग परियोजना अमेरिकी मिलेनियम च्यालेन्स कर्पोरेशन) एमसीसी प्रतिनिधिसभामा टेबल भएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकमा प्रमुख विपक्षी दल नेकपा एमाले र सत्तारुढ दलकै कतिपय सांसदहरुको नाराबाजीबीच अर्थमन्त्रीको तर्फबाट सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर...

चुनावको मुखमा कांग्रेसीले नबुझेको महाभियोगको खेल

२०७८ माघ २९ गतेसम्म एमसीसीमा रुमल्लिएको नेपालको राजनिती फागुन १ गते एकाएक अर्कै मोडमा पुग्यो । अमेरिकी सहयोग परियोजना एमसीसीका कारण दुई कित्तामा विभाजन भएको सत्ता गठबन्धन प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउने विषयमा एक ठाउँमा उभिए । निरन्तर जसो...

स्थानीय निर्वाचनमा एक लाख १८ हजार म्यादी प्रहरी भर्ना गर्ने तयारी

काठमाडौं । सरकारले एक लाख १८ हजार २३१ जना म्यादी प्रहरी भर्ना गर्ने तयारी थालेको छ । स्थानीय तहको निर्वाचनका लागि ‘म्यादी प्रहरी छनोट सम्बन्धी मापदण्ड–२०७८’ बनाएर म्यादी प्रहरी भर्नाको तयारी थालेको हो । गृह मन्त्रालयका अनुसार निर्वाचनमा मौजुदा जनशक्तिले...