Aafno Khabar
ट्रेन्डिङ खबर

यी १४ जिल्लाका ४४ मतदान केन्द्रमा फेरी मतदान हुने

काठमाडौं । निर्वाचन आयोगले १४ जिल्लाका ४४ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको जनाएको छ । दलहरुको आपसी विवाद र झडपका कारण १४ जिल्लाका १७ वटा स्थानीय तहका २८ वटा मतदान स्थलका ४४ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको प्रमुख...

काठमाडौंमा ४० प्रतिशत दलिय मत खसेन, स्वतन्त्र उम्मेदवार बालेनको जित्ने सम्भावना बढ्यो

काठमाडौं । यसपालिको स्थानीय तह निर्वाचनमा काठमाडौंका मतदाताले जनप्रतिनिधि छान्र उत्साह नदेखाएको पायएको छ । निर्वाचन आयोगका अनुसार काठमाडौंमा कुल मतदातको ६० प्रतिशत भन्दा कम मत खसेको बताइएको छ । देशको सबैभन्दा धेरै मतदाता रहेको काठमाडौं महानगरमा झण्डै ४० प्रतिशत...

चुनावमा पैसा बाँडेको आरोपमा एक झोला पैसासहित अन्सारी पक्राउ

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिमि मियाँ अन्सारी पक्राउ परेका छन् । मतदाता प्रभावित पार्न पैसा बाँडेको आरोपमा प्रहरीले अन्सारीलाई जनकपुरबाट पक्राउ गरेको हो। जनकपुरस्थिति शीता शरण होटेलको कोठा नम्बर ३०५ बाट अन्सारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको...

प्रहरीले कुटे मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई

सुर्खेत । निर्वाचन सुरक्षामा खटिएका एक प्रहरी अधिकारीले मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेका छन् । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका(७ धनबोटस्थित नेपाल राष्ट्रिय आवासीय विद्यालयको मतदान केन्द्रमा खटिएका नेपाल प्रहरीका वरिष्ठ सई नरेन्द्रप्रसाद भट्टले मतदान अधिकृत निरज झा,...

मौन अवधिमा के-के गर्नु हुँदैन ?

काठमाडौं । बैशाख ३०गते हुने स्थानीय तह निर्वाचनका लागि गयरातिदेखि मौन अवधि सुरु भएको छ । अब मतदान नसकिएसम्म राजनीतिक दल, उम्मेदवार र तिनका समर्थनले प्रचारप्रसार गर्न पाउँदैनन् । यस अवधिको अनुगमन कामलाई निर्वाचन आयोगले प्रभावकारी बनाउने भएको छ ।...

आजदेखि ६ दिनसम्म विद्यालयहरु बन्द

काठमाडौं । स्थानीय तह निर्वाचनका कारण आजदेखि ६ दिनसम्म विद्यालयहरु बन्द हुने भएका छन् । सरकारले मतदानको दिन ३० गते मात्रै विदा दिने निर्णय गरेको थियो । तर धेरैजसो सामुदायिक विद्यालयहरुमा मतदान केन्द्र राखिएको, कतिपय शिक्षकहरु निर्वाचनमा खटिएको र कतिपय...

मतदानका लागि काठमाडौं छाड्नेको भीड

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि मतदान गर्न काठमाडौंबाट घर फर्किने क्रम बढेको छ । काठमाडौंको बालाजु बसपार्क र कोटेश्वर क्षेत्रमा घर फर्किनेहरुको भीड बढेको छ । ती क्षेत्रमा मानिसहरुको ठूलो भीड बढेपछि ट्राफिक जामको अवस्था पनि छ । काठमाडौं...

कांग्रेसमाथि ओलीको टिप्पणी : २० वर्ष एकल सरकार चलाउँदा पनि समृद्धीको योजना ल्याएनन्

काठमाडौं । एमाले अध्यक्ष केपी ओली नेपाली कांग्रेसमाथि खनिएका छन् । कांग्रेस लामो समय सरकारमा रहँदा पनि देश र जनताका लागि केही गर्न नसकेको उनको आरोप छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा ओलीले कांग्रेस अहिलेसम्म २७ वर्ष सरकारमा रहेको बताए...

म्यादी प्रहरीको ड्रेस लगाएर भिडियो बनाउने युवकलाई के हुन्छ कारबाही ?

काठमाडौं । म्यादी प्रहरीको ड्रेस लगाएर भिडियो बनाउने युवकमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । कपिलवस्तु बाणगंगा नगरपालिका–४ का १७ वर्षीय नवराज रेग्मीलाई प्रहरीले बुधबार २१ वैशाखमा पक्राउ गरेको थियो । उनीमाथि सार्वजनिक अपराध तथा अभद्र व्यवहार कसुरमा अनुसन्धान थालिएको जिल्ला...

एकैपटक जन्मिएका ९ वटा बच्चाको एक वर्षपछि अवस्था कस्तो छ ?

माली । गत वर्षको मे ४ मा मालीकी हलिमा सिसेले एकैपटक ९ सन्तानलाई जन्म दिएकी थिइन् । ती बच्चाहरु मोरक्कोको अस्पतालमा जन्मिएका थिए । माली सरकारले उनलाई विशेष हेरचाहका लागि त्यतिबेला मोरक्को पठाउने व्यवस्था गरेको थियो । २६ वर्षीया हलिमा...