Aafno Khabar
ट्रेन्डिङ खबर

मंगलबार नेपालमा थपिए २ सय ५९ जना काेराेना संक्रमित

काठमाडौं । मंगलबार नेपालमा थप २ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २१ हजार ९ जना पुगेको छ । आज थपिएकासहित हालसम्म कुल संक्रमितको संख्या २१ हजार ९...

भारतमा काेराेना संक्रमितदर र मृत्युदर अमेरिका र ब्राजिलमाभन्दा बढी

काठमाडौं । तीव्र रुपमा फेलिरहेकाे काेभिड १९ संक्रमणबाट भारत अमेरिका र ब्राजिलमा भन्दा बढी प्रभावित बनेकाे छ । भारतमा पछिल्लाे २ दिनमा अमेरिका र ब्राजिलमा भन्दा बढी मृत्युदर देखिएकाे छ । दैनिक ५० हजारभन्दा धेरैमा कोरोना पुष्टि हुने गरेको भारतमा...

फिल्टर भएकाे मास्क नलगाउन विज्ञहरुकाे सल्लाह

विश्वका धेरै ठाउँमा फिल्टरवाला मास्क नलगाउन सल्लाह दिन थालिएको छ । अस्ट्रेलियाको भिक्टोरिया राज्यका प्रमुख स्वास्थ्य अधिकारीले स्थानीय नागरिकलाई फिल्टरवाला मास्क नलगाउन आग्रह गरेका छन् । किनकि फिल्टर भएको मास्कबाट अरूलाई कोरोना भाइरस सर्ने जोखिम हुन्छ । प्राध्यापक ब्रेट सटनले...

‘सेक्स’का लागि कुन समय उपयुक्त ?

शारीरिक सम्बन्धमा सन्तुष्टिबारे मानिसका आ–आफ्नो प्रतिक्रिया हुन्छन् । शारीरिक सम्बन्ध कायम गर्ने सबैले सन्तुष्टि पाएका हुन्छन् भन्ने पनि हुँदैन । हतार, भय, प्रतिकुलता, खराब मुड भएको अवस्थामा राखिएको यौन सम्बन्धले सन्तुष्टि दिँदैन । मान्छेको कामवासनाको स्तर फरक हुन्छ भने यौन...

यही अवस्थामा काेराेना फैलिरहे फेरि लकडाउन हुन्छ : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य मन्त्रालयले पछिल्लो समय कोरोना संक्रमणको दर बढ्दै गएपछि जोखिम व्यवस्थापन गर्न ठाउँ ठाउँमा लकडाउन गर्न सक्ने संकेत गरेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राध्यापक डा.जागेश्वर गौतमले केही दिन यताको जसरी नै संक्रमण बढिरहे बन्दाबन्दी...

उपत्यकामा साेमबार ५१ जनामा कोभिड–१९ संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा ५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ४३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, ललितपुरमा ३ र भक्तपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टि...

साेमबार थपिए ४ सय १८ जना काेराेना संक्रमित

काठमाडाैं । सोमबार थप ४ सय १८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म कुल संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ। त्यस्तै, विगत २४ घण्टामा विभिन्न अस्पतालबाट...

यस्तो छ जनै पूर्णिमा र रक्षाबन्धनको धार्मिक महत्व

आज जनै पूर्णिमा । जनै पूर्णिमाका दिन मास, भटमास, केराउ, मुग, चना, सिमी, गुराँस र बोडी गरी नौ थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन छ । खेतीपातीका क्रममा थकित शरीरमा शक्ति प्रदान गर्न टुसा उमारिएको पौष्टिक तत्वयुक्त क्वाँटी खाइनुले...

भारतीय गृहमन्त्री अमित शाह काेराेना संक्रमित

काठमाडाैं । भारतीय गृह मन्त्री अमित शाहलाई काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । गृह मन्त्री शाहले आफूमा काेराेना लक्षण देखिएपछि जाँच गराउँदा रिपाेर्ट पाेजेटिभ देखिएकाे सामाजिक सञ्जाल ट्विटरमार्फत् जानकारी गराएका हुन् । 'काेराेनाकाे सुरुवाती लक्षण देखिएपछि परीक्षण गराउँदा रिपाेर्ट...

आइतबार थपिए २ सय ४६ जना काेराेना संक्रमित

काठमाडाैं । आइतबार देशभर कोरोनाका २ सय ४६ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमितको संख्या २० हजार ३ सय ३२ पुगेको छ । मन्त्रालयका अनुसार विगत २४ घण्टामा १ सय...