काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नै खर्चमा पीसीआर परीक्षण गराउन आग्रह गरेको छ। मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले एक विज्ञप्ति जारी गरी संक्रमण बढ्दै गएको अवस्थामा सपिङ मल, रेष्टुरेन्ट, होटल, उद्योग, व्यवसायमा कार्यरत व्यक्ति र उनीहरुसँग सम्पर्कमा आउनेहरुमा...