प्युठान। कोभिड–१९ ले बन्दाबन्दीका कारण रोकिएकोे नियमित खोप पुनः शुरु भएको छ । बालबालिकाको स्वास्थ्यलाई ध्यान दिँदै जिल्लामा दुई चरणमा खोप लगाउन शुरु गरिएको हो । प्युठान जिल्लाका नौ स्थानीय तहमध्ये पहिलो चरणमा झिमरुक, गौमुखी, नौबहिनी र मल्लरानी गाउँपालिकाका २१...