Aafno Khabar
स्थानीय

काठमाडाैं यी स्थानमा बुधबार विद्युत कटाैती हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा बुधबार विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणको कुलेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न स्थानमा रुखका हाँगा कटान गर्नुपर्ने भएकाले विद्युत् कटौती गर्न लागिएको हो । प्राधिकरणका अनुसार बुधबार बिहान ११ बजेदेखि साँझ ५...

झापाकाे बिर्तामाेडमा अनसश्चितकालीन निषेधाज्ञा

झापा । जिल्ला प्रशासन कार्यालय झापाले जिल्लाको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ । बिर्तामोड–५ मा समुदाय स्तरमा कोरोना देखिएपछि प्रशासनले मंगलबारदेखि निषेधाज्ञा जारी गरेको हो । विर्तामोडको मुक्तिचोक, शनिश्चरे रोडपूर्व, ट्राफिक कार्यालय उत्तर कृषि विकास...

म्याग्दीमा डेंगु र स्क्रबटाइफसको संक्रमण बढ्दै

म्याग्दी । म्याग्दीमा थप ४ जनामा डेंगुका बिरामी थपिएका छन् । योसँगै म्याग्दीमा डेंगु संक्रमितहरुको संख्या ३७ पुगेको छ । शरीरका जोर्नीहरु दुख्ने, उच्च ज्वरो आउने, टाउको दुख्नेजस्ता समस्याको कारण उपचारका लागि आएका चार जना बिरामीहरुको बेनी अस्पतालमा परीक्षण गर्दा...

उपत्यकाका स्थानीय तहले दिने अत्यावश्यक बाहेकका सेवा भदौ १५ सम्मका लागि बन्द

काठमाडौं । उपत्यकाका नगरपालिका फोरमले स्थानीय तह र वडा कार्यालयले दिने अत्यावश्यक बाहेकका सेवा भदौ १५ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । काेराेनाकाे महामारी फैलिरहेका कारण भदौ १५ गतेसम्म सेवा बन्द गर्ने निर्णय भएको फोरमका अध्यक्ष समेत रहनुभएका...

भेडाहा खोलाको ठेक्का रद्दा गरे अदालत जाने सरस्वती निर्माण सेवा कम्पनीकाे चेतावनी

पर्सा । सरस्वती निर्माण सेवा कम्पनीले भेडाहा खोलाको ठेक्का सम्झौता रद्दा गरे वीरगञ्ज महानगरपालिकाविरुद्ध अदालत जाने चेतावनी दिएको छ । विभिन्न व्यक्तिले चलखेल गरेर पत्रपत्रिकामा अफवाह फैलाउने काम गरेको र त्यही कुरा सुनेर महानगरले ठेक्का रद्द गरे न्यायका लागि अदालत...

भदाै १५ सम्म भक्तपुर नगरमा सार्वजनिक यातायात चलाउन नपाइने

काठमाडाैं । भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित सार्वजनिक यातायात भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिका अध्यक्षतामा मंगलबार भक्तपुर नगरभित्रका यातायात व्यवसायीका प्रतिनिधिसँग भएको छलफलपछि सार्वजनिक यातायात भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको...

पाेखरासहित कास्की जिल्लाभर निषेधाज्ञा

काठमाडाैं । पोखरा महानगरपालिकासहित कास्की जिल्लाभरि मंगलबार रातिदेखि लागू हुने गरी निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञा मंगलबार राति १२ बजेदेखि सुरू भएर ७ गते राति १२ बजेसम्म रहने जनाइएको छ । 'अत्यावश्यक काममा बाहेक घर...

सिन्धुपाल्चाेकमा साेमबारदेखि एक साता लकडाउन

सिन्धुपाल्चाेक । काेराेना संक्रमण जाेखिम बढ्न सक्ने देखिएकाले सिन्धुपाल्चाेकमा भदौ १ गतेदेखि लकडाउन गर्ने निर्णय भएको छ। शनिबार बसेको जिल्ला कोभिड –१९ सङ्कट व्यवस्थापन समितिको बैठकले एक सातासम्मका लागि जिल्लामा बन्दाबन्दी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी उमेश ढकालद्वारा जारी...

सञ्चालनमा आयो त्रिभुवन राजपथ

काठमाडाैं । पहिराेका कारण अवरुद्ध त्रिभुवन राजपथ शुक्रबार साँझदेखि सञ्चालनमा आएकाे छ । पहिराे पन्छाएपछि शुक्रबार साँझदेखि राजपथ सञ्चालनमा आएकाे प्रहरीले जनाएकाे हाे । राजपथ सञ्चालनमा आएपछि पहिराेमा अलपत्र परेका सवारी आफ्नाे गन्तव्यतर्फ लागेका छन् । मकवानपुरकाे थाहा नगरपालिका १२...

काठमाडाैं उपत्यकामा अब यस्ता गतिविधिमा प्रतिबन्ध

काठमाडाैं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको शुक्रबार बेलुका बसेको संयुक्त बैठकले भदौ १५ गतेसम्म उपत्यकामा विभिन्न गतिविधिमा प्रतिबन्ध लगाएको छ । खुल्ला स्थानमा मानिसहरू भेला जम्मा हुन, भिडभाड गर्न र सभा जुलुस गर्न, भिडभाड हुने गतिविधि जस्तै...