Aafno Khabar
स्थानीय

कुश्मा नगरपालिकाको मतगणना १० बजेबाट सुरु हुने

पर्वत । पर्वतको कुश्मा नगरपालिकाको मतगणना बिहान १० बजेबाट सुरु हुने भएको छ । भर्खरै सम्पन्न सर्वदलीय बैठकले १० बजेबाट मतगणना गर्ने सहमती जुटाएको हो । शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनमा कुश्मा नगरपालिकामा २० हजार ६ सय ८१ मत खसेको...

काठमाडौं महानगरमा मतगणना सुरु, गणना भएकामध्ये सबैमा एमालेको अग्रता

काठमाडौं । काठमाडौँ महानगरपालिकामा सर्वदलीय बैठक सकिएको छ । बैठक सकिएसँगै मत गणनाको तयारी सुरु भएको निर्वाचन आयोगले जनाएको छ । बैठकमा मतगणना गर्न निर्वाचन अधिकृत र दलका प्रतिनिधि थप्ने सहमति पनि भएको छ । महानगरको मतगणना वडा १ र...

६ पालिकाको नतिजामा एमालेले जित्यो ३ पालिका प्रमुख

काठमाडौं । स्थानीय तह निर्वाचनको मतपरिणाम आउँन थालेको छ । हिजो साँझ देखि नै सुरु भएको मतगणनाको परिणाम आउन थालेको हो । स्थानीय तह चुनावमा हालसम्म निर्विरोध भएकासहित छ पालिकाको नतिजा सार्वजनिक भएको छ । नतिजाअनुसार अध्यक्षमा एमालेले तीन, एकीकृत...

रुकुम पश्चिमबाट खाता खोल्यो माओवादीले, सानीभेरी-१ मा प्यानल विजयी

रुकुम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका टेकबहादुर पुन विजयी भएका हुन् । उनले ५ सय ६१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका...

काठमाडौंको मतगणना आजै सुरु हुने सम्भावना कम

काठमाडौं । मतदान सकिएको केही समयमा नै सुरु हुने भनिएका काठमाडौं महानगरपालिकाको मतगणना सुरु हुन अझै केही समय लाग्ने देखिएको छ । मतपेटिका संकलनको काम भइरहेको र सर्वदलीय बैठक नै नबसेका कारण तत्कालै मतगणना सुरु हुने अवस्था नरहेको जिल्ला निर्वाचन...

मनाङका दुई पालिकामा मतगणना, एमालेलाई अग्रता

मनाङ । मनाङको चामे गाउँपालिकामा मतगणना सुरू भएको छ। मुख्य निर्वाचन अधिकृत पुनाराम खनालका अनुसार पालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन्। एमालेका अध्यक्ष पदका उम्मेदवार लोकेन्द्रबहादुर घलेले अहिलेसम्म १५२ मत प्राप्त गरेका छन्। घले यसअघि पनि चामे गाउँपालिकाका...

चुनावमा पैसा बाँडेको आरोपमा एक झोला पैसासहित अन्सारी पक्राउ

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिमि मियाँ अन्सारी पक्राउ परेका छन् । मतदाता प्रभावित पार्न पैसा बाँडेको आरोपमा प्रहरीले अन्सारीलाई जनकपुरबाट पक्राउ गरेको हो। जनकपुरस्थिति शीता शरण होटेलको कोठा नम्बर ३०५ बाट अन्सारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको...

प्रहरीले कुटे मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई

सुर्खेत । निर्वाचन सुरक्षामा खटिएका एक प्रहरी अधिकारीले मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेका छन् । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका(७ धनबोटस्थित नेपाल राष्ट्रिय आवासीय विद्यालयको मतदान केन्द्रमा खटिएका नेपाल प्रहरीका वरिष्ठ सई नरेन्द्रप्रसाद भट्टले मतदान अधिकृत निरज झा,...

केशव स्थापित काठमाडौंको उम्मेदवार, यी हुन एमालेका अन्य महानगरका उम्मेदवार

काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने भएको छ । शनिबार बसेको सचिवालय बैठकले ५ महानगर र १० उपमहानगरको उम्मेदवार टुंगो लगाएको हो । जसअनुसार काठमाडौंको मेयरमा स्थापित र उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय भएको...

म्यादी प्रहरीमा जागिर खान तौल नपुगेपछि खल्तीमा ढक राखेका युवक प्रहरी नियन्त्रणमा

कपिलवस्तु । स्थानीय तह निर्वाचनका लागि भर्ना गर्न लागिएको म्यादी प्रहरीमा जागिर खानका लागि आएका एक युवाको तौल कम भएपछि पाइन्टको गोजीमा एक किलोको ढक राखृर आएको पाइएको छ । कपिलवस्तुमा म्यादी प्रहरी भर्ना हुनको लागि तौल कम भएपछि एक...