Aafno Khabar
खबर

वरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन

काठमाडौं । वरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको बिहीबार निधन भएको छ । प्रधानकाे निधन भएको जानकारी संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले दिए । छातीमा समस्या देखिएपछि उनलाई बिहान बसुन्धरास्थित न्यूरो अस्पताल भर्ना गरिएको थियाे । छातीमा समस्या देखिएपछि उनकाे...

फुटपाथ ब्यवसाय बन्द, खाद्य सामग्रीका पसल बिहान ९ बजेसम्म मात्र खुला

काठमाडाैं । उपत्यकामा बिहीबारदेखि निषेधाज्ञामा कडाइ गरिएको छ । बुधबारसम्म बिहान बेलुका नै पसल खुला गरिए पनि बिहीबारदेखि भने बिहान ९ बजेसम्म मात्र पसल खोल्न पाइने गरी आदेश जारी भएको हो । अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय, डिपार्टमेन्ट स्टोर (खाद्य...

प्रिमनसुन सक्रिय, देशका विभिन्न भूभागमा वर्षा

काठमाडाैं । पश्चिमी न्यून चापीय प्रणाली, देशको दक्षिण भूभाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जल वाष्प युक्त हावाको प्रभावका कारण देशभर माैसम बदली भएकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार हाल देशको कर्णाली प्रदेश,...

आफू चढ्ने गाडीलाई बनाए तिलाेत्तमाका मेयर र उपमेयरले काेराेना संक्रमित बाेक्ने गाडी

काठमाडाैं । काेराेना संक्रमित बाेक्नका लागि एम्बुलेन्स अभाव हुन थालेपछि तिलाेत्तमा नगरपालिकाले मेयर तथा उपमेयर चढ्ने गरेको गाडी एम्बुलेन्स बनाएका छन् । कोरोना संक्रमितको संख्या थपिइरहेकाे बेलामा नगरपालिकाले यस्तो निर्णय गरिएको हो । मेयर बासुदेव घिमिरे लु १ झ ३६०...

सिन्धुपाल्चाेक जिल्लाको ९ स्थानीय तहमा बिहीबारदेखि निषेधाज्ञा

काठमाडाैं । सिन्धुपाल्चाेक जिल्लाको ९ स्थानीय तहमा बिहीबारदेखि निषेधाज्ञा जारी भएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बुधवारको बैठकले तोकिएका तहमा एक हप्ताका लागि निषेधाज्ञा जारी गरेको हो । चौतारा साँगाचोकगढी नगरपालिका, बलेफी गाउँपालिका, बाह्रबिसे नगरपालिका, सुनकोसी गाउँपालिका, भोटेकोसी...

थप गरिएको निषेधाज्ञामा सवारी पास सम्बन्धी यस्तो छ व्यवस्था

काठमाडाैं । बुधबारदेखि लागू हुने गरी काठमाडाैं उपत्यकामा थप एक साता निषेधाज्ञा जारी गरिएकाे छ । उक्त निषेधाज्ञाकाे समयमा उपत्यकाका तीन जिल्ला प्रशाशनले थप कडा गर्ने बताएपछि सवारी पास सम्बन्धमा नागरिकमा अन्याेलता देखिएकाे थियाे । जसमा मृत्यु संस्कार, बिरामी तथा...

ओलीले मागे विश्वासको मत, देउवाले भने- दिंदैनौँ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत दिन नेपाली कांग्रेससँग आग्रह गरेका छन् । पार्टीका नेताहरुसहित कांग्रेस सभापति शेरबहादुर देउवाको निवास पुगेका प्रधानमन्त्री ओलीले विश्वासको मतमा सहयोग मागेका हुन् । तर कांग्रेसले सहयोग गर्न नसक्ने जवाफ दिएको छ...

५२ जिल्लामा निषेधाज्ञा (सूचीसहित)

काठमाडौं । देशधर कोभिड–१९ सङ्क्रमण बढ्दो क्रममा छ । संक्रमण नियन्त्रणका लागि विभिन्न जिल्लाले निषेधाज्ञा जारी गरेको छ । वैशाख ७ देखि जारी हुन थालेको निषेधाज्ञा बुधबारसम्म ५२ जिल्लामा पुगेको छ । त्यसमध्ये १२ जिल्लामा आंशिक आदेश जारी भएको गृह...

नेपालमा थपिए अहिलेसम्मकै धेरै संक्रमित, ५८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ८ हजार ६ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज नेपालमा एकै दिन सर्वाधिक संक्रमण फेला परेको छ। पछिल्लो २४...

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरूङलाई कोरोना संक्रमण

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई कोरोना संक्रमण पुष्टी भएको छ। कोरोना संक्रमणको गुरुङको हिजो एन्टिजेन परीक्षण गर्दा पनि रिपोर्ट पोजेटिभ नै आएको थियो । त्यसपछि गुरुङको स्वाब परीक्षणका लागि पोखरास्थित क्षयरोग उपचार केन्द्रको प्रयोगशालामा पठाइएको थियो । स्वाब...