Aafno Khabar
खबर

२४ घण्टामा १६८ जना संक्रमितकाे मृत्यु, ४ हजार ४४४ जना निको

काठमाडौं । पछिल्लो २४ घण्टामा ९ हजार ३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएकाे तथ्यांक प्राप्त भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार २०३६२ पीसीआर र ४२४ एन्टिजेन...

प्रिमनसुन सक्रिय, यी स्थानमा आज पनि वर्षाकाे सम्भावना

काठमाडाैं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिणपूर्व भूभाग नजिक रहेको पूर्वपश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभाव मौसममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले सुदूरपश्चिम प्रदेश, बाग्मती प्रदेश तथा...

अन्तर्राष्ट्रिय ​हवाई उडान जेठ १७ गतेसम्म बन्द

काठमाडाैं । नेपालमा अन्तर्राष्ट्रिय हवाई उडान जेठ १७ गतेसम्म बन्द गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार एक सूचना जारी गरी नेपालबाट हुने वा नेपाल आउने अन्तर्राष्ट्रिय उडानहरु मे ३१ (जेठ १७, २०७८) सम्म बन्द गरेको जनाएको हाे ।...

पछिल्लाे २४ घण्टामा काेराेना संक्रमित २२५ जनाकाे मृत्यु

काठमाडाैं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट २२५ जनाकाे मृत्यु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोनाबाट मृत्यु हुनेकाे कुल संख्या ४ हजार ८४ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर थप ९ हजार ४८३ जनामा कोरोनाभाइरस...

पूर्वराजा शाह काेभिड सङ्क्रमणबाट मुक्त

काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना भाइरस सङ्क्रमणबाट मुक्त भएका छन् । २ दिनअघि परीक्षणका लागि स्वाबको नमुना दिइएको र उनकाे रिपाेर्ट नेगेटिभ आएकाे थापाथलीस्थित नर्भिक अस्पताल स्राेतले जनाएकाे छ । शाह डिस्चार्ज हुने अवस्थामा रहेकाे अस्पताल स्राेतकाे भनाइ छ...

यस्ताे छ उपत्यकामा १५ दिन थपिएकाे निषेधाज्ञाकाे संशाेधित तीन निर्णय

काठमाडौं । काठमाडौं उपत्यकाभित्र थप १५ दिन निषेधाज्ञा हुने भएकाे छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको हो । काठमाडौं उपत्यकाभित्र गएकाे वैशाख १६ गतेदेखि निषेधाज्ञा छ । पहिलाे पटक सात दिनका...

नेपालमा काेराेना संक्रमित ४ लाख बढी, साेमबार मात्र १३९ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना संक्रमितको कुल संख्या ४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार २७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएकाे छ । पीसीआर विधिबाट १७ हजार ६२३ जनामा र एन्टिजेन विधिबाट ७८८ जनाको परीक्षण काेभिड...

यस वर्षकाे एसईई र कक्षा १२ काे परीक्षा स्थगित 

काठमाडौं । यस वर्षको एसईई र कक्षा १२ को बोर्ड परीक्षा स्थगित हुने भएको छ । कोभिड महामारीको जोखिम र सबैतिर निषेधाज्ञाका कारण दुवै तहका परीक्षा स्थगित हुने भएकाे हाे । राष्ट्रिय परीक्षा बोर्डको साेमबार बसेकाे बैठकले यसबारे निर्ण गरेकाे...

अक्सिजन सिलिन्डर ल्याउन वाइडबडी जहाज आज चीन जाने

काठमाडाैं । चीनबाट अक्सिजन सिलिन्डर ल्याउन साेमबार नेपाल एयरलाइन्सको वाइड बडी ३३० जहाज बेइजिङ जान लागेकाे छ । जहाज साेमबार राति साढे ११ बजे नेपालबाट बेइजिङ प्रस्थान गर्ने र मंगलबार दिउँसो साढे २ बजे स्वदेश आइपुग्ने नेपाल एयरलाइन्सका महाप्रवन्धक डिमप्रकाश...

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले दिए राजीनामा

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । गुरुङले आइतबार प्रदेश प्रमुख सीताकुमारी पाैडेललाई राजीनामा पत्र बुझाएका हुन् । उनकाे राजीनामा स्वीकृत भइसकेकाे छ । साेमबार गण्डकी प्रदेशसभामा अविश्वासकाे प्रस्तावमाथि मतदान हुने कार्यसूची थियाे । मतदान अघि...