Aafno Khabar
खबर

नेपालमा पनि देखिन थाल्याे भारतमा आएकाे शक्तिशाली चक्रवातकाे असर

काठमाडाैं । भारतमा आएकाे शक्तिशाली चक्रवातको प्रभाव नेपालमा पनि सुरु भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अरब सागरमा विकसित शक्तिशाली चक्रवातको असर देखिन थालेकाे हाे । चक्रवातकाे प्रभाव देशको पश्चिम क्षेत्रसहित काठमाडाैं उपत्यकासम्म देखिएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए...

पछिल्लाे २४ घण्टामा १४५ जनाले ज्यान गुमाए, कति छन् सक्रिय संक्रमित ?

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १४५ जनाले ज्यान गुमाएका छन् । पछिल्लाे २४ घण्टामा ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १९ हजार पाँच सय ३९ पीसीआर परीक्षणमा सात...

आजदेखि चिनियाँ खोप ‘भेरोसेल’ को दोस्रो डोज, यी हुन् ५० खाेप केन्द्र

काठमाडाैं । काठमाडौं उपत्यकामा आइतबारदेखि कोरोना भाइरसविरुद्धको चिनियाँ खोप ‘भेरोसेल’ को दोस्रो डोज लगाउन थालेकाे छ । पहिलो डोज खोप लगाएका व्यक्तिले आफू निकट पालिका, वडा र खोप केन्द्रमा गएर दोस्रो डोज खोप लगाउन सक्ने वागमती प्रदेश सरकारको सामाजिक विकास...

यस्ताे रहनेछ शनिबारकाे माैसम

काठमाडाैं । नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणाली र नेपालको दक्षिण-पूर्व भूभाग नजिक रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाले हाल देशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको जनाएको...

थपिए ८ हजार बढी काेराेना संक्रमित, ६ हजार बढी निकाे

काठमाडाैं । पछिल्लो २४ घण्टामा थप ८ हजार ५२० जनामा संक्रमण पुष्टि भएको छ । २१ हजार ४७८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ८४६७ तथा एन्टीजेन विधिबाट ५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे हाे । नेपालमा...

थप ८९६० जनामा कोरोनाभाइरस संक्रमण, २१४ जनाको मृत्यु

काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर थप ८९६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यही अवधिमा २१४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । पीसीआर विधिबाट १९४७४ जना र एन्टिजेन विधिबाट ७७१ जनाको परीक्षण गर्दा क्रमशः...

७३ जिल्लामा निषेधाज्ञा, यी हुन् बाँकी चार जिल्ला

काठमाडौं । नेपालभर हालसम्म ७३ जिल्लामा निषेधाज्ञा भएकाे छ । अब जम्मा चार जिल्लाले मात्रै निषेधको आदेश जारी गर्न बाँकी छ । अधिकांश जिल्लाले निषेधाज्ञा लागू गरी कोभिड–१९ सङ्क्रमण नियन्त्रणको प्रयास जारी राखेका छन् । ७३ मध्ये सात जिल्लामा आंशिक...

देशभर बदली, केही भूभागमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं । देशभर बिहीबार सामान्यतया बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण–पूर्व भू–भाग नजिक रहेको पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभावका कारण मौसम बदली भइरहेकाे छ...

सरकारले ताेक्याे रेम्डेसिभिरकाे मूल्य, यहाँ पाइन्छ किन्न

काठमाडौं । सरकारले कोरोनाको उपचारमा प्रयोग हुने औषधि रेम्डेसिभिरको मूल्य ताेकेकाे छ । बुधबार एक विज्ञप्ति जारी गरी स्वास्थ्य मन्त्रालयले रेम्डेसिभिरको प्रति भायलकाे मूल्य ताेकेकाे हाे । स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रले रेम्डेसिभिरको प्रति भायल ४ हजार...

पुगेन कांग्रेसका कृष्णचन्द्रको दाबी, पृथ्वीसुब्बा फेरि मुख्यमन्त्री

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेश गरेका नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत पुष्टि गर्न नसकेपछि ठूलो दलको हैसियतमा एमालकाे सरकार बन्ने भएको छ । संविधानको धारा १६८ (३) अनुसार पृथ्वीसुब्बा गुरुङ फेरि मुख्यमन्त्री नियुक्त भएका हुन् ।...