Aafno Khabar
खबर

बिना काम घरबाहिर निस्किए २ हजारदेखि ५ हजार रुपैयाँ जरिवाना

काठमाडाैं । अब निषेधाज्ञाकाे समयमा अनुमतिबिना सवारीसाधन चलाए जरिवाना तिर्नुपर्ने भएकाे छ । अनुमतिविना वा सुरक्षाकर्मीलाई जानकारी नदिइ वा बिरामी ओसारपसार गर्ने अवस्थाबाहेक सवारीसाधन चलाए जरिवाना तिर्नुपर्ने भएकाे हाे । सरकारले अध्यादेशमार्फत यससम्बन्धी व्यवस्था ल्याएकाे हाे । शुक्रबार राष्ट्रपति विद्यादेवी...

८ हजार ४०७ मा कोरोना संक्रमण पुष्टि, ७ हजार ८९० जना निको

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २४ घण्टामा १७७ जनाको काेभिड १९ का कारण ज्यान गएकाे छ । नेपालमा काेभिडका कारण ज्यान...

गाउँभरि बिरामी, जडीबुटीले ज्यान बचाइरहेछन् सर्वसाधारण

जाजरकाेट । जाजरकाेट जिल्लाका गाउँमा घरैपिच्छे बिरामी हुँदा सर्वसाधारण हैरान भएका छन् । जिल्लाका सबै पालिकामा यस्तो समस्या देखिएको छ । कुशे गाउँपालिका अधिकांश गाउँमा ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्नेलगायत लक्षण देखिएको स्थानीयले बताएका छन् । नलगाड नगरपालिकाको कैना,...

काेभिड संक्रमणबाट थप १९० जनाले गुमाए ज्यान, कति छन् नेपालमा सक्रिय संक्रमित ?

काठमाडाैं । पछिल्लो २४ घण्टामा थप ८३०५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यही अवधिमा १९० जनाको काेराेना भाइरसका कारण ज्यान गएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २२ हजार ८७ जनामा कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित...

राष्ट्रियसभा सदस्यमा खिमलाल विजयी, बादल पराजित

काठमाडौं । राष्ट्रियसभा सदस्यमा कांग्रेस,माओवादी र एमालेको माधव नेपाल पक्षीय गठबन्धनका उम्मेदवार खिमलाल देवकोटा विजयी भएका छन् । देवकोटा कुल ५०८८ मतभारसहित विजयी भएका हुन् । नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादलले भने ४०१४ मतभार ल्याए । स्थानीय तहमा देवकोटाले...

देशभर विभिन्न स्थानमा हल्का वर्षा, यस्ताे रहनेछ बिहीबारकाे माैसम

काठमाडौं । बिहीबार देशका विभिन्न स्थानमा हल्का वर्षा भइरहेकाे छ । अरब सागरमा बनेकाे ताउते नामकाे चक्रवातकाे प्रभावले केही दिनयता देशभरकाे माैसम प्रभावित बनेकाे छ । माैसम पूर्वानुमान महशाखाका अनुसार अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । महशाखाका अनुसार...

देशभरका यी अस्पतालमा हुनेछन् काेराेनाकाे निःशुल्क उपचार

काठमाडाैं । सरकारले अब थप ३० वटा अस्पतालमा कोरोनाको निःशुल्क उपचार हुने बताएकाे छ । कोभिड-१९ केयर युनिट सञ्चालन गर्न ३० वटा अस्पतालसँग सम्झौता गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको हाे । मन्त्रालयकाअनुसार प्रदेश-१ को नोबेल मेडिकल कलेज शिक्षण अस्पताल, प्रदेश-२ का...

लमजुङमा २४ घण्टामा ८६ पटक भूकम्पको धक्का

लमजुङ । लमजुङमा गएकाे २४ घण्टामा सानाठूला गरी ८६ पटक भूकम्पको धक्का महसुस गरिएको छ । लमजुङकाे भुलभुले केन्द्रबिन्दु बनाएर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ रिक्टर स्केलको भूकम्प गएपछि बिहीबार बिहान ५ बजेर ५१ मिनेटसम्मको अवधिमा...

थप २४६ जनाको मृत्यु पुष्टि, ८ हजार १७३ संक्रमित थपिए

काठमाडाैं । पछिल्ला २४ घण्टामा नेपालमा थप ८१७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार ९८९ जना पछिल्लाे २४ घण्टामा संक्रमणमुक्त भएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । पछिल्लो २४ घण्टामा भक्तपुरमा २२८, ललितपुरमा २७० र...

नेपालमा सामुद्रिक चक्रवातकाे असर, यस्ताे रहनेछ आगामी तीन दिनकाे माैसम

काठमाडाैं । अरब सागरमा विकसित भएकाे सामुद्रिक आँधी ताउ-तेको प्रभाव नेपालमा पनि परेको छ । पश्चिमी न्यून चापीय प्रणालीसँगै ताउ-तेको प्रभावले बुधबार देशभरिको मौसममा बदली भएको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार हाल प्रदेश २ र प्रदेश १...