काठमाडौं । उपत्यकामा शुक्रबारदेखि निषेधाज्ञा थप कडा गर्न लागिएकाे छ । उपत्यकाका जिल्ला प्रशासन कार्यालयले थप गरिएको एक हप्ताको निषेधाज्ञामा किराना पसलसमेत खोल्न नदिने निर्णय गरेका छन् । यो निर्णयको चौतर्फी आलोचना भइरहेको छ । खाद्यान्नको अभाव भए नेपाल खाद्य...
काठमाडौं । चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने भएको छ । बुधबार नेपाल र चीनका राष्ट्रपतिबीचको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप दिने घोषणा गरेका हुन् । यसबारे चिनियाँ राजदूतले ट्वीटमार्फत जानकारी...
काठमाडाैं । पछिल्लो २४ घण्टामा थप ६७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १९ हजार ३० जनाको पीसीआर गर्दा ६६७७ जनामा र ३२२ जनाको एन्टिजेन ३७ जनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ...
काठमाडाैं । बंगालको खाडी नजिक बनेको सामुद्रिक आँधी 'यास' काे प्रभावले भारतका केही भूभागकाे जनजीवन प्रभावित बनेकाे छ । भारतीय मौसम विभागले बुधबार पश्चिम बंगाल र ओडिसाको बीचमा यास जमिनमा आइपुग्ने बताएको छ । मौसम विभागका अनुसार बुधबार दिउँसो यास...
काठमाडाैं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यही अवधिमा १६९ जनाले काेभिड संक्रमणका कारण ज्यान गुमाएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट २२ हजार ३०६ जना र...
काठमाडाैं । उपत्यकामा लगाइएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । संक्रमण दर नघटेपछि एक साता निषेधाज्ञा थपिएको हो । थपिएको निषेधाज्ञामा बिहान ९ बजेसम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल खोल्न पाइनेछ । तर किराना पसल, डिपार्टमेन्टल...
काठमाडाैं । सरकारले कोभिड–१९ को विरुद्धको खोपका लागि विभिन्न खोप उत्पादक मुलुकमा पत्राचार गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अमेरिका, रुस, बेलायत, चीन र भारतलगायत खोप उत्पादक मुलुकमा खाेप ल्याउनका लागि पत्राचार गरिएकाे हाे । मन्त्रालयद्वारा सोमबार आयाेजना...
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ७ हजार ४२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यही अवधिमा ७ हजार १३५ जना कोरोना संक्रमित उपचारपछि निको भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट...
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोभिड अध्यादेश कार्यान्वयनमा कुनै काम गर्न बाधा अवरोध सिर्जना गरेमा एक वर्षसम्म कैद वा पाँचलाख रुपैयाँ जरिबाना वा दुवै सजाय गर्न सक्ने चेतावनी दिएको छ । साेमबार एक विज्ञप्ति जारी गरी प्रमुख जिल्ला अधिकारी...
महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमा नाकामा सशस्त्र प्रहरी र भारतीय व्यापारीको समूहबीच झडप भएकाे छ । झडपमा एक जना सशस्त्र प्रहरी र आठ जना भारतीय व्यापारी घाइते भएका छन् । आइतबार राति करीब ८ बजे भारतीय...