Aafno Khabar
खबर

थप २ हजार ४७४ जनामा काेराेना संक्रमण, कति छन् सक्रिय संक्रमित ?

काठमाडाैं । पछिल्लो २४ घण्टामा थप २ हजार ४७४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १२ हजार २३२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १५७७ र एन्टिजेन विधिबाट ८९७ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा थप २...

बिहीबारदेखि आंशिक अन्तर्राष्ट्रिय उडान, असार १७ गतेदेखि आन्तरिक उडान खुल्ने

काठमाडौं । नेपालमा अब आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन हुने भएको छ । आन्तरिक उडान असार १७ गतेदेखि संचालन हुने भएको छ भने अन्तर्राष्ट्रिय उडान भने बिहीबारदेखि सुरु हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएकाे हाे । संस्कृति,...

नेपालमा पछिल्लो २४ घण्टामा कहाँ कति थपिए काेराेना संक्रमित ?

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार ४६१ जनाको पीसीआर परीक्षणबाट १ हजार ५११ र ४ हजार ९५३ जनाको...

पछिल्लाे २४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ५२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १२ हजार २०४ जनाको पीसीआर परीक्षणबाट ३ हजार ७०३ र ४ हजार ७०९ जनाको...

थप ४ हजार ५२२ जनामा काेराेना संक्रमण, ४१ जनाले गुमाए ज्यान

काठमाडाैं । पछिल्लो २४ घण्टामा थप ४ हजार ५२२ जनामा कोरोनभाइरसको संक्रमण पुष्टि भएको छ । १६ हजार ९१३ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट ३७०३ र एन्टिजेन विधिबाट ८१९ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, २४ घण्टामा ४ हजार...

कुन जिल्लामा कहिलेसम्म निषेधाज्ञा ?

काठमाडाैं । काठमाडाैं उपत्यकामा मंगलबारदेखि निषेधाज्ञा केही खुकुलाे भएकाे छ । काेराेना महामारीकाे दाेस्राे लहरका कारण गरिएकाे निषेधाज्ञा पछि पहिलाेपटक केही पसल खुलेका छन् भने निजी सवारीसाधनमा जाेरविजाेर लगाइएकाे छ । काठमाडौं उपत्यका मात्र होइन अहिले देशभर अन्य जिल्लामा समेत...

मंगलबारदेखि उपत्यकामा बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काठमाडाैं । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका प्रशासनले विभिन्न पसल बार तोकेर सञ्चालन गर्ने अनुमति दिएको छ । उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीसहित...

देशका केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडाैं । देशभरको मौसम मंगलबार आंशिकदेखि सामान्य बदली भइ धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । दक्षिणी भू–भाग नजिक मनसुनी न्यून चापिय रेखा समेत रहेकाले मौसम प्रभावित...

पछिल्लाे २४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २९७ कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ६ हजार ५८२ जनाको पीसीआर परीक्षणबाट १ हजार ५८४ र ४ हजार ३२१ जनाको एन्टिजेन...

नेपालमा कोरोनाको नयाँ म्युटेसन फेला, झन् संक्रामक

काठमाडाैं । नेपालमा कोभिड-१९ को नयाँ म्युटेसन भेटिएको छ । यो अझ संक्रामक र सबै उमेरका व्यक्तिलाई असर गर्ने रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार, कोरोनाभाइरसको संक्रमण भएका विभिन्न उमेर समूहका ४८ जनाको नमूना परीक्षणका लागि...