Aafno Khabar
खबर

थप २२ सय ९९ मा काेराेना संक्रमण, ३४ जनाले गुमाए ज्यान

काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर २ हजार २९९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १० हजार ५९६ जनाको परीक्षण गर्दा पीसीआर परीक्षणबाट १३९१ जनामा र एन्टिजेन विधिबाट ९०८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे हो...

गुडिरहेको एम्बुलेन्समाथि पहिरो, बिरामीले गुमाए ज्यान, भागेर बचे चालक

कास्की । कास्कीको मादी गाउँपालिकामा बिरामी बोकेको एम्बुलेन्समाथि पहिरो खस्दा गाडीमै बिरामीको ज्यान गएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गतको मादी गाउँपालिका–९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ गइरहेकाे एम्बुलेन्समाथि पहिरो खस्दा एम्बुलेन्समा सवार बिरामी ८३ वर्षीय गोमा अधिकारीको ज्यान गएको हो ।...

बङ्गलादेशबाट ल्याइयो ४५ हजार मेट्रिकटन युरिया मल

काठमाडाैं । बङ्गलादेशबाट खरीद गरिएको ४५ हजार मेट्रिक टन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच (जिटुजी)मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्ज, विराटनगर र भैरहवामा सो परिमाणको युरिया मल आइपुगेको हो । जिटुजी...

घटे काेराेना परीक्षण गराउने, स्वास्थ्य मन्त्रालय भन्छ, ‘जाेखिम कायम छ’

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षण गराउनेको संख्या घट्दै गएको जनाएको छ । मन्त्रालयका अनुसार काेराेनाकाे परीक्षण गराउने घटे पनि जाेखिम भने कायम छ । ‘कोरोना संक्रमण घट्दो क्रममा रहे पनि संक्रमणको जोखिम घटेको छैन । तर, कोरोना...

थप २७६० जनामा कोरोना संक्रमण, ३३ जनाले गुमाए ज्यान

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १३० जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ८५७ र ३ हजार ८५५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०३...

पहिराेका कारण देशका यी राजमार्ग प्रभावित

काठमाडाैं । निरन्तर वर्षाका कारण आएको पहिरोले गर्दा मुलुकका विभिन्न राजमार्गहरू प्रभावित भएको छ । पछिल्ला केही दिनको वर्षाका कारण आएको पहिरोले गर्दा पृथ्वी राजमार्गको सडक खण्ड धादिङ र तनहुँ जिल्लामा अवरुद्ध भएको छ । त्यस्तै, मुग्लिङ-नारायणगढ खण्ड, काभ्रे जिल्लामा...

पूर्वराजा शाहले भने, ‘परिवर्तन र अग्रगमनका नारा घन्किए पनि जनताले सुख पाएनन्’

काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र शाहले परिवर्तन र अग्रगमनका चर्का नारा घन्काएर जति नै रुपान्तरण गरे पनि जनताले सुख सुविधा नपाएकाे बताएका छन् । उनले कोरोनाको खोप उपचार पाउन नसकेर नेपालीहरु निरास रहेको र देशमा प्राकृतिक विपद्को वेदना पनि उत्तिकै रहेको...

बढ्न थाले कोरोना संक्रमित, २४ घण्टामा २८ सय बढीमा संक्रमण

काठमाडौं । नेपालमा थप २८ सय ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ११ हजार ५६८ जनाको परीक्षण गर्दा २८ सय ९२ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार...

तीन दिन वर्षाकाे सम्भावना, यी खाेला तथा नदीमा छ बाढीकाे जाेखिम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन नेपालको धेरैजस्तो स्थानमा भारी वर्षा हुने जनाएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको हाल तराई भूभाग नजिक रहेकाले भारी वर्षा हुने भएको हो । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान...

२४ घण्टामा ४३ सय संक्रमित निको, २६ सयमा संक्रमण पुष्टि

काठमाडाैं । पछिल्लो २४ घण्टामा २६३६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । ७२५९ जनामा गरिएको पीसीआर परीक्षणमा १७२८ र ४४८९ एन्टिजेन परीक्षणमा ९०८ गरी २६३६ जनामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा...