Aafno Khabar
खबर

जोन्सन एण्ड जोन्सन र भेराेसेल खाेप भाेलिदेखि लगाइने, काे–काे परे प्राथमिकतामा ?

काठमाडाैं । जोन्सन एण्ड जोन्सनको 'जान्सिन' खोप ५० देखि ५४ वर्ष उमेर समूहका मानिसले लगाउन पाउने भएका छन् । मंगलबारदेखि खोप लगाउनका लागि सरकारले मिति सार्वजनिक गरेको छ । स्वास्थ्य सेवा विभागका अनुसार पूर्ण र अति अशक्त अपाङ्गता ( वर्ग...

देउवाको पक्षमा हस्ताक्षर गर्ने नेपाल समूहका सांसदमाथि कारबाही नहुने

काठमाडौं । सर्वोच्च अदालतले संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री नियुक्त गर्ने प्रयोजनमा राजनीतिक दलको ह्वीप नलाग्ने फैसला गरेको छ । सर्वोच्चको यो आदेशसँगै शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेका माधव नेपाल समूहका २३ सांसदमाथि कुनै कारवाही नहुने भएको...

प्रतिनिधिसभा पुन:स्थापना, २ दिनभित्र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २ दिन भित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ। संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा निवेदक शेरबहादुर देउवाको पक्षमा फैसला सुनाउँदै अदालतले २९ गते मंगलबार साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्री बनाउन...

पछिल्लाे २४ घण्टामा थप २० जनाले गुमाए ज्यान, कुन जिल्लामा कति संक्रमित थपिए ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ५ हजार ५३५ जनाको पीसीआर परीक्षणबाट १ हजार २३७ र ३ हजार ६८३ जनामा...

सक्रिय मनसुनको प्रभाव यो साता पनि जारी, कहाँ–कहाँ भारी वर्षाकाे सम्भावना ?

काठमाडाैं । अघिल्लो सातादेखि सक्रिय रहेको मनसुनको प्रभाव यो साता पनि जारी रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनी वायुको सक्रियताले देशभर सामान्यदेखि पूर्ण बदली भइरहेको छ । आगामी...

२१६९ जना संक्रमित थपिए, २२ ले गुमाए ज्यान

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा २१६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ६ हजार ५३० जनाको पीसीआर परीक्षणबाट १ हजार ३५३ र ३ हजार ८८७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१६ जना गरी जम्मा २ हजार १६९ जनामा...

अमेरिकाबाट कोभ्याक्समार्फत १५ लाख डोज खाेप साेमबार नेपाल आउने

काठमाडौं । अमेरिकाबाट कोभ्याक्समार्फत १५ लाख डोज खाेप आगामी साेमबार बिहान नेपाल आउने भएको छ । अमेरिकाबाट कोभ्याक्समार्फत १५ लाख डोज जोन्सन एण्ड जोन्सनकाे खाेप आगामी साेमबार काठमाडाैं आइपुग्ने प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिएका हुन् । उनले अमेरिकी...

बढ्न थाले काेराेना संक्रमित, पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति थपिए ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २३९ जनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसअघि हिजो १ हजार ८७५ जना संक्रमित थपिएकोमा आज सो भन्दा केही बढेको पाइएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न...

काेराेनाका कारण गुमाए एकै दिन श्रीमान्–श्रीमतीले ज्यान

इलाम । कोरोना सङ्क्रमणका कारण इलाममा एकै दिन श्रीमान् श्रीमतीको ज्यान गुमाएका छन् । संक्रमणका कारण माङसेबुङ गाउँपालिका–५ का ७९ वर्षीय टेकबहादुर लावती र उनकी श्रीमती ७३ वर्षीया लक्षीहाङमा लावतीले ज्यान गुमाएका हुन् । श्रीमान् टेकबहादुरको बिहीबार बिहान र श्रीमती...

चीनबाट आइपुग्यो ८ लाख डोज खोप

काठमाडौं । नेपालले चीनसँग खरिद गरेको कोरोना भाइरसविरुद्धको ८ लाख डोज खोप नेपाल आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले शुक्रबार बिहान भेरोसेल खोप ल्याएको हो । खोप लिनको लागि निगमको जहाज बिहीबार चीन गएको थियो । शुक्रबार ८...