Aafno Khabar
खबर

३६११ काेराेना संक्रमित थपिए, २७ जनाले गुमाए ज्यान

काठमाडौं । पछिल्लो २४ घण्टामा ३६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ७८३ पीसीआर परीक्षण र ४ हजार ८७८ एन्टिजेन परीक्षण ३ हजार ६११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...

चीनले थप १६ लाख डोज खोप अनुदानमा दिने

काठमाडौं । चीनले नेपाललाई काेभिड विरुद्धकाे थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने भएको छ । शुक्रबार अर्थमन्त्री जनार्दन शर्मासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले उक्त खाेप अनुदानमा दिने बताएकी हुन् । चीनले यसअघि नेपाललाई १८ लाख डोज खोप...

मनसुनी वायुको प्रभाव : यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडाैं । शुक्रबार पनि देशका केही प्रदेशमा भारी वर्षाकाे सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । भारी वर्षाका कारण पहाडी...

कोरोना सङ्क्रमणमुक्त हुने दर घट्यो, ५०० भन्दा बढी सङ्क्रमित जिल्ला ११

काठमाडौं । कोरोना भाइरस सङ्क्रमण बढीरहँदा सङ्क्रमणमुक्त हुने दर क्रमशः घट्दो छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको विगत एक हप्ताको तथ्याङ्कमा सङ्क्रमणमुक्त हुने दर क्रमशः घटिरा छ । यही साउन ८ गते सङ्क्रमणमुक्त हुने दर ९४.५ प्रतिशत रहेकोमा...

थप ३३६५ काेराेना संक्रमित, १६ जनाले गुमाए ज्यान

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३३६५ जना कोभिड बिरामी थपिएका छन् । यही अवधिमा देशभर काेभिड संक्रमणका कारण १६ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार २४२ मा नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित...

अब बाघकाे संख्या बढ्छ : राष्ट्रपति भण्डारी

काठमाडाैं । राष्ट्रपति विद्या भण्डारीले नेपालले अन्तर्राष्ट्रियस्तरमा गरेको प्रतिबद्धताबमोजिम बाघको लक्षित संख्या पूरा हुने विश्वास व्यक्त गरेकी छन् । विश्व बाघ दिवसका अवसरमा शुभकामना सन्देशमार्फत राष्ट्रपति भण्डारीले नेपालले सन् २०१० लाई आधार वर्ष मानी सन् २०२२ सम्म बाघको संख्या १२१...

६ वटा प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी तराई भू–भाग नजिक रहँदा गण्डकी र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी प्रदेशहरुमा आंशिकदेखि सामान्य बदलीको भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । बिहीबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा...

बिहीबारदेखि उपत्यकामा ५० वर्ष माथिकालाई भेरोसेल खोप लगाइने

काठमाडौं । बिहीबारदेखि काठमाडौं उपत्यकाका तीनवटा जिल्लामा भेरोसेलको पहिलो मात्राको खोप अभियान सञ्चालन हुने भएकाे छ । काठमाडौं महानगरपालिकाका ३२ वडा पिच्छे खोप केन्द्र रहनेछन् भने अत्यावश्यक सेवाका व्यक्तिहरुको हकमा पाँचवटा अस्पताललाई खोप केन्द्र तोकेको छ । जसमा राधास्वामी आइसोलेसन...

एसईई नतिजा २५ साउनभित्र सार्वजनिक हुने

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ । यही साउन २५ गतेभित्रमा २०७७ को एसईई नतिजा सार्वजनिक गर्ने गरी अहिले तीव्ररूपमा काम भइरहेको परीक्षा बोर्ड,...

२४ घण्टामा थपिए ३८ सय ४० जना संक्रमित, ३३ जनाले गुमाए ज्यान

काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यही अवधिमा ३३ जना काेराेना संक्रमितकाे ज्यान गएकाे छ । १५ हजार ८०८ जनाको नमुना परीक्षण गरिएकाेमा उक्त संख्यामा संक्रमित फेला परेका हुन् ।...