Aafno Khabar
खबर

तीन प्रदेशमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं । शनिबार प्रदेश १, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षाकाे सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाले शनिबार जारी गरेकाे बुलेटिन अनुसार आगामी २४ घण्टामा देशका धेरै स्थानमा पानी पर्ने सम्भावना छ ।...

काेराेना भाइरसले लियाे १० हजारभन्दा बढीकाे ज्यान

काठमाडाैं । कोरोनाभाइरसको संक्रमणबाट नेपालमा हालसम्म १० हजारभन्दा बढीले ज्यान गुमाएका छन् । शुक्रबार २५ जना संक्रमितको ज्यान गएपछि ज्यान गुमाउनेको संख्या १० हजार नाघेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे तथ्यांक अनुसार शुक्रबारसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार...

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयकाे सिफारिस

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफरिस गरेको छ । कोरोना संक्रमण फैलिरहेकाे अवस्थामा सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिए...

विद्यार्थीको अस्वाभाविक नम्बर आएपछि एसईईको नतिजा प्रकाशित गर्न ढिलाइ

काठमाडाैं । देशभरका २४ विद्यालयले आफ्ना विद्यार्थीलाई ‘ए’ र ‘ए प्लस’ नम्बर दिएको तथ्य फेला परेपछि एसईईको नतिजा आउन ढिलाइ हुने भएको छ । बोर्डले यो सातामै परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको थियो । तर, अधिकांश विद्यार्थीको अस्वाभाविक नम्बर आएपछि...

यस्ताे रहनेछ आगामी तीन दिनकाे माैसम

काठमाडाैं । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको र अबकाे केही दिन प्रभाव कायम नै रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश...

यस्ता छन् सामुदायिक वन उपभोक्ता समूहको योगदानबाट प्राप्त उपलब्धी

काठमाडौं । “सामुदायिक वनको सम्पत्ति : समृद्धि, प्रकृति र सस्ंकृति” भन्ने नारासहित अहिले सप्ताहव्यापी रुपमा सामुदायिक वन दिवस मनाउन लागिएकाे छ । सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले साउन २० देखि २६ गतेसम्म सप्ताहब्यापी कार्यक्रम गरी सामुदायिक वन दिवस मनाउन लागेकाे...

बिहीबार थपिए तीन हजार ९३८ संक्रमित, उपत्यकामा मात्र १ हजार बढी

काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ९ सय ३८ जना कोरोना संक्रमित थपिएका छन् । ११ हजार ८ सय ७० पिसिआर परीक्षणमा तीन हजार ७ जना र ६ हजार ५ सय ३८ एन्टिजेन परीक्षणमा ९ सय ३१ जना गरी...

विदेशमा ज्यान गुमाउनेका आफन्तलाई वर्षमा दुई अर्ब

काठमाडाैं । रोजगारीका क्रममा मलेसियामा ज्यान गुमाएका २४ जनाको शव एक साताअघि नेपाल ल्याइयो । कोरोना महामारीका कारण नियमित हवाई उडान हुन नसक्दा ती शव केही समयदेखि मलेसियामै रोकिएका थिए । वाइड बडीको जहाज गएपछि ती शव ल्याउन सकिएको वैदेशिक...

जापानबाट अष्ट्राजेनकाकाे ८ लाख डोज खोप शनिबार नेपाल आइपुग्ने

काठमाडाैं । जापान सरकारले अनुदानमा दिन लागेको अष्ट्राजेनेकाको ८ लाख डोज खोप शनिबार र आइतबार नेपाल आइपग्ने भएकाे छ । काठमाडौंमा रहेकाे जापानी राजदूतावासले विज्ञप्ति जारी गरी शनिबार र आइतबार गरी आठ लाख डोज खोप आउने जानकारी दिएको हो ।...

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा मात्र १२ सय बढी काेराेना संक्रमित

काठमाडाैं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा मात्र १ हजार २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौं जिल्लामा मात्र ९ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो...