काठमाडौं– साताको अन्तिम दिन शेयर बजारमा गिरावट आएको छ, जसका कारण नेप्से परिसूचक २६०० को विन्दुमा झरेको छ। बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.६४ अंकले घट्दा परिसूचक २६९९.८१ विन्दुमा पुगेको हो। नेप्से ओरालो लागे पनि कारोबार रकममा भने वृद्धि भएको...