Aafno Khabar
खबर

छोरा जन्माउने आशमा गर्भवती महिलाको टाउकोमा ह्यामरले गाडियो साढे दुई इन्च लामो किला

टाउकोमा गाडेको किला चिम्टाले झिक्न नसकेपछि पाकिस्तानको पेशावरकी एक गर्भवती महिला अस्पताल पुग्छिन् । अन्जानमा टाउकोमा किला गडेको भन्दै चिकित्सकको सहयोग माग्छिन् । साढे दुई इन्च लामो किला आफै गाडेको उनको अस्पतालका कर्मचारी सशंकित हुन्छन् । त्यसपछि सत्य बोल्न उनी...

एसईईको परीक्षा तालिका यसप्रकार छ !

काठमाडौं । २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक भएको छ । तालिका अनुसार आगामी वैशाख ९ गते शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने छ...

नगरसभा सम्पन्न भएको अवसरमा फलेवास नगरपालिकामा सार्वजनिक बिदा

पर्वत । पर्वतको फलेवास नगरपालिकाले नगर सभा सम्पन्न भएको अवसरमा सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले १०औं नगरसभा सम्पन्न भएको अवसर पारी आज बिहीबारका लागि सार्वजनिक बिदा दिएको हो । नगरपालिकाले सूचना जारी गर्दै नगरभित्रका सरकारी कार्यालय, विद्यालय, सार्वजनिक संघ–संस्थाहरूलाई...

मन्त्रिपरिषद् बैठक बस्दै, निर्वाचनको मिति घोषणा गर्ने तयारी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवाले सोमबार दिउँसो तीन बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । आज बस्ने मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिएको छ । आइतबार बसेको...

हिउँ खेलेर फर्किंदा हराएका ५ जनाको उद्धार

काठमाडौं । चन्द्रागिरि घुम्न गएको बेला हराएका एकै परिवारका पाँच सदस्यलाई प्रहरीले मध्यराति उद्धार गरेको छ । हिउँ खेल्न गएर फर्किने क्रममा जंगलको बाटोमा हराएका चन्द्रागिरि नगरपालिका-६ का २३ वर्षीया रिता गुरूङ, १५ वर्षीय सौभाग्य गुरूङ, १३ वर्षीय सहज गुरूङ,...

शनिबारसम्म निजी सवारीमा जोर–बिजोर कायमै, कहिले हटछ ?

काठमाडौं । काठमाडौं उपत्यकामा निजी सवारी साधनमा लगाइएको जोर–बिजोर प्रणाली शनिबारसम्म कायम हुने भएको छ। उपत्यकाका तीन वटै सिडिओ कार्यालयले माघ १४ गते निजी सवारी साधनमा जोर–बिजोर लागू गरिएको आदेश जारी गरेको थियो। अब जोर–बिजोर प्रणाली के गर्ने भन्नेबारे आइतबार...

सुनसरीमा बस र ट्रक ठोक्किँदा आगलागी, दुवै चालकको ज्यान गयो, अन्यको खोजी हुँदै

सुनसरी । पूर्वपश्चिम राजमार्ग अन्तगर्त सुनसरीको कोशी गाउँपालिका -१ लोकहीको खुनिया पुलस्थित ट्रक र बस एकआपसमा ठक्कर खाँदा दुवै सवारी चालकको ज्यान गएको छ । पूर्वको काकडभित्ताबाट काठमाडौं जादै गरेको ना ८ ख ८४९३ नम्बरको बस र पश्चिमबाट पूर्व आउदै...

प्रहरीको सई हुँ भन्दै लुटपाट गर्ने प्रहरी फन्दामा

दाङ । आफू प्रहरीको सई भएको भन्दै मान्छेलाई धम्काउने एक जनालाई प्रहरीले दाङबाट पक्राउ गरेको छ । सोमबार राति १० बजेतिर कोठा तर्फ जाँदै गरेको अबस्थामा आर्मी ब्यारेक नजिक मार्शल पुनमगर र सन्तोष खडकालाई धम्काएको उजुरीका आधारमा खोतजलास गर्दा घोराही...

लद्दाख झडपमा चिनले भनेको भन्दा नौ गुणा बढी चिनियाँ सैनिकको ज्यान गयो : प्रतिवेदन

सन् २०२० मा भारत र चीनका सेनाबीच लद्दाखको गलवान उपत्यकामा भएको हिंसक झडपको बारेर एक प्रतिवेदन सार्वजनिक भएको छ । समाचार एजेन्सी पीटीआई र एएनआईका अनुसार अस्ट्रेलियाको अखबार ‘द कलेक्शन’ ले आफ्नो प्रतिवेदनमा गलवान झडपमा चीनले आफ्नो क्षति कम भएको...

मधेशमा जनमत पार्टीको बितण्डा

महोत्तरी । जनमत पार्टी महोत्तरीका ६ जना नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । सरकारले किसानको माग नसुनेको भन्दै पूर्व–पश्चिम राजमार्ग बन्द गराउन आन्दोलनमा उत्रेका कार्यकर्तालाई बर्दिबासबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । पक्राउ पर्नेमा जिल्ला...