Aafno Khabar
खबर

भरतपुर महानगरमा रेनु दाहाललाई भेट्टाउनै सकेनन् सुवेदीले

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले मतान्तर बढाएकी छन् । २ हजार ५ सय ८१ मत गणना हुँदा रेनुले ९ सय ८० मत पाएकी छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ८ सय...

ललितपुरमा एमालेका उम्मेदवारभन्दा कांग्रेसका चिरिबाबु महर्जन दोब्बर मतले अघी

ललितपुर । ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले फराकिलो मतको अग्रता बनाएका छन् । जारी मतगणनाको पछिल्लो मतपरिणामअनुसार निवर्तमान प्रमुख चिरिबाबु महर्जनले ६०० मत गणनामा ३२६ मत पाएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १ सय...

पैयूँ गाउँपालिकामा एमालेका श्रेष्ठको अग्रता

पर्वत । पर्वतको पैयूँ गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । हालसम्म १ हजार ९ सय ९३ मत गणना हुँदा पालिका अध्यक्षमा एमालेका उम्मेदवार महेन्द्र श्रेष्ठले १ हजार ८ मत ल्याएका छन् । नेपाली कांग्रेसका राज मल्ल ठकुरीले ९...

एमाले किल्लामा कांग्रेसको धावा, गुल्मीको रेसुंगा नगरपालिका कांग्रेसको पोल्टामा

गुल्मी । नेपाली कांग्रेसले गुल्मीको रेसुंगा नगरपालिकाको प्रमुख र उपप्रमुख जितेको छ । प्रमुखमा कांग्रेस उम्मेदवार खिलध्वज पन्थी र उपप्रमुखमा अमृतादेवी कुँवरले जित हात पारेका हुन् । प्रमुखमा निर्वाचित पन्थीले ८ हजार छ सय १४ मत ल्याए भने उपप्रमुख कुँवरले...

फलेवास नगरपालिकामा कांग्रेसका तिवारीको अग्रता

पर्वत । पर्वतको फलेवास नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार गंगाधर तिवारीले अग्रता लिएका छन् । तिवारीले नेकपा एमालेका उम्मेदवार पदमपाणी शर्मालाई ११२ मतले पछि पारेका हुन् । फलेवास नगरपालिकामा तिवारीले ३ सय ३८ मत ल्याउँदा शर्माको २ सय २६ मत आएको...

बालेन शाह एमालेका स्थापित भन्दा २०२ मतले अघी, कांग्रेस ३५० मतले पछि

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बानेल शाहले अग्रता फराकिलो बनाउँदै लगेका छन्। करिब २२ सय मतगणनामा बालेनले ७ सय ४७ मतसहित अग्रता लिएका हुन्। यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ५ सय ४५ मत पाएका छन् । कांग्रेस उम्मेदवार...

भरतपुरमा रेनुको अग्रता फराकिलो बन्दै

चितवन । भरतपुर महानगरपालिकाको प्रमुख पदमा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालको अग्रता फराकिलो बन्दै गएको छ । प्रारम्भिक मतपरिणाम अनुसार दाहालले नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई ७० मतले पछि पारेकी छन् । मतगणनाको प्रारम्भका अग्रस्थानमा देखिएका सुवेदी पछिल्लो समय पछि...

रोकिएन बालेनको अग्रता, स्थापितलाई १६१ मतले पछि पारे

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बानेल शाहले अग्रता कायमै राखेका छन्। करिब १८ सय मतगणनामा बालेनले ६३३ मतसहित अग्रता लिएका छन्। यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ४७२ मत पाएका छन्। कांग्रेस उम्मेदवार सिर्जना सिंहले ३३५ मत ल्याएकी छन्।...

कुश्मा नगरपालिकामा कांग्रेसका जोशीको अग्रता दोब्बर

पर्वत । पर्वतको कुश्मा नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र जोशीले अग्रता दोब्बर बनाएका छन् । नेकपा एमालेका उम्मेदवार गणेश पौडेललाई जोशीले दोब्बर मतले उछिनेका छन् । कुश्मा नगरपालिकाको एक नम्बर वडाको मतगणना चलिरहँदा जोशीले १८६ मत ल्याएका छन् भने पौडेलले...

पोखरामा एकीकृत समाजवादी र वीरगञ्जमा जसपाको अग्रता

काठमाडौं । पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले अग्रता लिएका छन् । शुक्रबार साँझ ५० मत गणना हुँदा एकीकृत समाजवादीका धनराज आचार्यले २३ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले २२ मत पाएका छन् । उपमेयरमा...