Aafno Khabar
खबर

काठमाडौंमा कांग्रेस र एमालेको संयुक्त मत भन्दा बालेनको मत धेरै

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले निकटतम प्रतिद्वन्द्वीसँग मतान्तर बढाइरहेका छन्। पछिल्लो मतगणना अनुसार शाहले ४१३९ मत प्राप्त गरेका छन्। यो मत एमालेका केशव स्थापित र कांग्रेसकी सिर्जना सिंहको संयुक्त मतभन्दा पनि धेरै हो। बालेनलाई नेकपा एमालेका केशव...

भरतपुरमा रेनुलाई पछि पारे विजयले

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले झिनो अग्रता बनाएका छन् । उनी नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाललाई तीन मतले पछि पारेका छन् । पछिल्लो मत परिणाम अनुसार सुवेदीले २ हजार ४६८ मत पाएका छन् भने...

२० पालिकाको नतिजामा एमाले पहिलो

काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ को मतगणना देशैभर चलिरहेको छ । हालसम्म २० पालिकाको अन्तिम परिणाम पनि आएको छ । हालसम्को परिणामले नेकपा एमालेलाई अग्र स्थानमा छ । परिणाम आएका मध्य एमालेले ८ पालिका प्रमुखमा जित हासिल गर्दा नेपाली...

मोदी गाउँपालिकामा एमालेका हिरादेवी र विमलको अग्रता दोब्बर

पर्वत । मोदी गाउँपालिकामा एमालेले फराकिलो अग्रता लिएको छ । अध्यक्षमा एमाले उम्मेदवार हिरादेवी शर्माले १८७२ मत ल्याउँदा माओवादी केन्द्रका उम्मेदवार गुप्तबहादुर ठकुरीले १०९७ मत ल्याएका छन् । यस्तै उपाध्यक्षमा पनि एमालेका उम्मेदवार विमल लामीछानेले फराकिलो अग्रता बनाएका छन् ।...

आफ्नै पार्टीका बागीलाई हराउँदै ताराखोला गाउँपालिकामा माओवादीका विकको प्यानल नै विजयी

बागलुङ । बागलुङको ताराखोला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उमेदवार धन बहादुर विक प्यानल सहित विजयी भएका छन् । विकले २ हजार २८५ मत पाउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । यो पालिकामा माओवादी केन्द्रका प्रकाश घर्तीले बागी उम्मेदवारी दिएका थिए ।...

फलेवासमा एमालेका पदमपाणीले उछिने तिवारीलाई

पर्वत । फलेवास नगरपालिकाको प्रमुखमा एमाले उम्मेदवार पदमपाणी शर्माले अग्रता लिएका छन् । शर्माले १४०६ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार गंगाधर तिवारीले १२७५ मत ल्याएका छन् । फलेवास नगरमा यसअघि कांग्रेस उम्मेदवार तिवारीले अग्रता लिएका थिए । यस्तै उपप्रमुखमा पनि...

काठमाडौंमा बालेनको मत स्थापितको भन्दा दोब्बर

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले आफ्ना प्रतिस्पर्धीहरूसँग मतान्तर बढाउँदै गएका छन्। पछिल्लो मतपरिणाम अनुसार बालेनले नेकपा एमालेका केशव स्थापितलाई झण्डै दोब्बर मतले पछि पारेका हुन् । बालेनको २०७१ मत हुँदा एमाले उम्मेदवार स्थापितको ११६४ मत...

कांग्रेसले जित्यो ७ पालिका २६८ मा अग्रता, एमालेको १६७ र माओवादीको १०५ मा अग्रता

काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ को मतगणना देशैभर चलिरहेको छ । हालसम्म १८ पालिकाको अन्तिम परिणाम पनि आएको छ । हालसम्को परिणामले नेपाली कांग्रेसलाई पहिलो पार्टी बन्न सक्ने देखाएको छ । कांग्रेसले परिणाम आएका मध्य ७ पालिका प्रमुखमा जित...

कुश्मा नगरपालिकामा फराकिलो बन्दै कांग्रेसका जोशीको अग्रता

पर्वत । कुश्मा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र जोशीले अग्रता फराकिलो बनाउँदै लगेका छन् । कुश्मा नगरपालिका वडा नम्बर १ को १२०० मत गणना हुँदा जोशीले ६५१ र नेकपा एमालेका उम्मेदवार गणेश पौडेलले ४२१ मत ल्याएका छन् ।...

स्थापितलाई ६ सय मतले पछि पारे बालेनले, विवेकशीलकी समीक्षाको १३ मत

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहले १५७५ मत प्राप्त गरेका छन् । चार हजार ४४४ मत गणना हुँदा उनले १५७५, नेकपा एमालेका केशव स्थपितले ९८५ र नेपाली कांग्रेसकी सिजंना सिंहले ८२५ मत पाएकी छन् । त्यस्तै राप्रपाका मदनदास श्रेष्ठले...