Aafno Khabar
खबर

भरतपुरमा रेनुको अग्रता कायमै, पछ्याउँदै विजय (ताजा अपडेट)

चितवन । चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर ४ को मतगणना सकिंदासम्म माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले अग्रता कायम राखेकी छन् । उनले ५ हजार ७१८ मत पाएकी छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका विजय सुवेदीले ५ हजार ६८९ र...

२०८ मध्ये ९५ पालिकासहित कांग्रेस पहिलो, एमाले ६२ र माओवादी ४६ मा विजयी

काठमाडौं । स्थानीय तह निर्वाचनको अन्तिम परिणाम आउने क्रम जारी छ । हालसम्म २०८ पालिकाको अन्तिम परिणाम आएको छ । जसमा नेपाली कांग्रेसले ९५ पालिका प्रमुख जितेको छ भने ९७ पालिका उपप्रमुख जितेको छ । नेकपा एमालेले ६२ पालिका प्रमुख...

एमालेको अवरोध पछि भरतपुरको मतगणना रोकियो

चितवन । भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ । कर्मचारीले मतगणनाका क्रममा धाँधली गर्न खोजेको एमालेका प्रतिनिधिले आरोप लगाएपछि मतगणना प्रभावित बनेको हो । चितवनका प्रमुख जिल्ला अधिकारीले गणक कर्मचारीमाथि हस्तक्षेप गरेको एमालेले आरोप लगाएको छ । उम्मेदवारको चिह्नमा लगाइएको स्वस्तिक...

स्थापित र सिर्जनाको मत भन्दा बालेनको एकल मत धेरै (ताजा अपडेट)

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन साहले सुरुवातदेखिको अग्रता कायम राखेका छन् । पछिल्लाे मतपरिणाम अनुसार बालेन शाहले ८४२० मत ल्याउँदा एमालेका केशव स्थापितले ४४३६ र नेपाली कांग्रेसकी सिर्जना सिंहले ३८८१ मत ल्याएकी छन् । आइतबार १, २,...

भरतपुरमा रेनुलाई १७ मतको अग्रता (ताजा अपडेट)

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादीकी रेनु दाहालले ५ हजार ३ सय ३३ मतसहित अग्रता बनाएकी छन् । नेकपा एमालेका विजय सुवेदीको ५ हजार ३ सय ५० मत रहेको छ । भरतपुरको मेयरमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको २५५८ मत...

पैयूँ गाउपालिकामा कांग्रेसका ठकुरी विजयी

पर्वत । पर्वतको पैयूँ गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार तोरण मल्ल ठकुरी विजयी भएका छन । मल्लले नेकपा एमालेका उमेमदवार महेन्द्र श्रेष्ठलाई ४४४ मतले पराजित गरे । ठकुरीको ३ हजार ८ सय २४ मत आउँदा एमाले उम्मेदवार श्रेष्ठले ३ हजार ३...

लुम्बिनीमै आएर मोदीले भने बुद्ध नेपालमा जन्मेका हुन

रुपन्देही । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भारतबीचको साझा प्रेम नै यहाँको पुँजी भएको बताउनुभएको छ । २५ सय ६६ औँ बुद्धजयन्तीको मुल समारोहलाई लुम्बिनीमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले यो पुँजी जति समृद्ध हुन्छ त्यति भगवान गौतम बुद्धको सन्देश फैलाउन...

देवी ज्ञवालीको वडामा मत गणना हुँदा रेनुलाई अग्रता

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादीकी रेनु दाहालले ५ हजार ६६ मतसहित अग्रता बनाएकी छन् । नेकपा एमालेका विजय सुवेदीको ५ हजार ५६ मत रहेको छ । भरतपुरमा आज बिहानदेखि सुवेदीले अग्रता लिएका थिए । तर, एमले नेता देवी...

काठमाडौंमा मैले जित्छु, सिर्जना दोस्रो र बालेन तेस्रो हुन्छन : केशव स्थापित

कामठाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् । गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको मतगणना ३१ वैशाखमा सुरु भएदेखि नै साहले अग्रता कायम राखेका छन् । राष्ट्रियसभा गृहमा मतगणना भइरहेको छ । मध्यान्ह...

कांग्रेस-एमालेको गठबन्धनले पनि रोक्न सकेन सानीभेरीमा माओवादीलाई

रुकुम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका विर्खबहादुर विष्ट निर्वाचित भएका छन्। विष्टले ६ हजार १९ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । काँग्रेसबाट अध्यक्षका उम्मेदवार गोरख चन्दले ४ हजार ३२० मत ल्याएका छन्। उपाध्यक्षमा माओवादी केन्द्रकै कमला...