Aafno Khabar
खबर

भरतपुरमा रेनुको अग्रता फराकिलो, विजय ३७३ मतले पछि

काठमाडौं । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहालले ३७३ मतको अग्रता लिएकी छन् । २१६८० मत गणना हुँदा माओवादी केन्द्रकी दाहालले ७४७१ मत ल्याएकी छन् । नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ७०९८ मत ल्याएका छन् । उपमेयरमा भने कांग्रेसका चित्रसेन...

गठबन्धनका कारण एमालेलाई देशैभरी झड्का, आफ्नै निर्वाचन क्षेत्र प्रचण्डलाई भारी

काठमाडौं । चितवनको माडी नगरपालिकामा पाँच दलीय गठबन्धनलाई पराजित गर्दै नेकपा एमाले विजयी भएको छ । मेयरमा एमालेका तारा कुमारी काजी महतो ९ हजार ९ सय १ मतसहित निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादीका ऋषिराम काफ्लेले ७ हजार ७...

भरतपुरमा रेनुले लिइन् २०७ मतकाे अग्रता

चितवन । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहालले मतान्तर बढाएकी छन् । वडा नम्बर ५ को मतगणना चलिरहँदा माओवादी केन्द्रकी मेयर दाहालले ६ हजार ५ सय ६६ मत ल्याएकी छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका विजय सुवेदीले ६ हजार...

शंखरापुरमा राप्रपा जीत नजिक, यी हुन् राप्रपाले जितेका स्थान

राप्रपाले उपमहानगरपालिकसहित केही पालिकाको प्रमुख र उपप्रमुख पदमा सुुरुदेखि अग्रता लिइरहेको छ ।  राप्रपाले दमक नगरपालिका, हेटौंडा उपमहानगरपालिका, कपिलवस्तुको शिवराज नगरपालिका, काठमाडौंको शंखरापुर नगरपालिका, सिद्धार्थनगर नगरपालिका, धनुषाको गणेशमान चारनाथ नगरपालिका, झापाको हल्दिबारी गाउँपालिका, रुपन्देहीको रोहिणी गाउँपालिका, कैलालीको कैलारी गाउँपालिकामा अग्रता...

काठमाडौंका १० पालिकामध्ये पाँचमा कांग्रेसको अग्रता तीनमा जित

काठमाडौं । काठमाडौं जिल्लाका १० पालिकामध्ये तीनवटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। तीनै नगरपालिकामा कांग्रेसले जित हात पारेको छ। दक्षिणकाली नगरपालिकामा कांग्रेसका मोहन बस्नेत विजयी भएका छन् । उनी यसअघि ०७४ सालको चुनावमा पनि दक्षिणकाली नगरपालिका मेयरमा निर्वाचित...

काभ्रेको पाँचखालमा कडा सुरक्षावीच मतदान जारी

काभ्रे । ३० वैशाखमा रोकिएको काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर १३ को मतदान कडा सुरक्षाबीच आज मतदान भइरहेको छ। पाँचखाल नगरपालिका–१३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान भइरहेको हो। गत शुक्रबार विवाद भएपछि रोकिएको निर्वाचन आज बिहान ७ बजेबाट...

निर्वतमान प्रमुखलाई १३२० मतले हराउँदै फलेवासमा कांग्रेसका तिवारी विजयी

पर्वत । फलेवास नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका गंगाधर तिवारी निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार पदमपाणी शर्मालाई पराजित गर्दै तिवारी प्रमुखमा निर्वाचित भएका हुन् । शर्मा फलेवासका निर्वतमान प्रमुख हुन् । तिवारीले ७७०० मत ल्याउँदा शर्माले ६३८० मत ल्याए...

भरतपुरमा मतान्तर बढाउँदै रेनु दाहाल

चितवन । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहालले मतान्तर बढाएकी छन् । वडा नम्बर ५ को मतगणनाचलिरहँदा माओवादी केन्द्रकी मेयर दाहालले ६ हजार १ सय ७० मत ल्याएकी छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका विजय सुवेदीले ६ हजार ८०...

काठमाडौं महानगरपालिकामा बालेनले कटाए १० हजार मत

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले १० हजार मत कटाएका छन्। उनले अहिलेसम्म १०२४१ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले ५४५३ मत ल्याएका छन्। तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ४७४२ मत...

२५२ मध्ये ११७ पालिकामा कांग्रेसको जित, एमाले ६७ र माओवादीको ५४

काठमाडौं । स्थानीय तह निर्वाचनबाट नेपाली कांग्रेस पहिलो पार्टी बन्ने पक्का भएको छ । हालसम्म अन्तिम परिणाम आएका २५२ पालिका मध्य कांग्रेसले ११७ पालिकाको प्रमुख जितेको छ । ११२ पालिका उपप्रमुख जितेको कांग्रेसको १९३ पालिका प्रमुखमा अग्रता छ भने १६७...