Aafno Khabar
खबर

कांग्रेसले तोड्यो एमालेको रेर्कड, ६६१ पालिकाको नतिजामा कसले कति जिते ?

काठमाडौं । स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले एमालेको रेकर्ड ब्रेक गरेको छ । २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेले ७ सय ५३ मध्ये २ सय ९४ स्थानीय तह जितेको थियो । यस पटकको निर्वाचनमा काँग्रेसले एमालेको पुरानो रेकर्ड तोड्दै सवै...

काठमाडौंमा बालेन, भरतपुरमा रेनुको अग्रता अन्य महानगरमा कसको मत कति ? (ताजा अपडेट)

काठमाडौं । स्थानीय तह निर्वाचन अन्र्तगत अहिले ६ महानगरपालिकाको मतगणना चलिरहेको छ । जारी मतगणनामा काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारको अग्रता हुँदा बाँकी पाँच महानगरमा गठबन्धन दलका उम्मेदवाको फराकिलो अग्रता छ । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वततन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायम...

गण्डकीका २१ पालिका प्रमुखः जसकाे दोहोराएर पालिका चलाउने सपना अधुरो भयो

काठमाडौं । गण्डकी प्रदेशका २१ पालिकामा दोहोरिन खोज्ने जनप्रतिनिधि पराजित भएका छन् । ८५ मध्ये ४२ पालिकामा प्रमुखले दोस्रो कार्यकालका लागि उम्मेद्वारी दिएका थिए भने १९ जना उपप्रमुखले दोहोर्‍याएर मनोनयन दिएका थिए । बाँकी २० जनाले प्रमुखमा चुनाव जितेका छन्...

भरतपुरको ५५ हजार बढी मतगणना हुँदा कसको मत कति ?

चितवन । भरतपुर महानगरपालिकामा ५५ हजार ६८० मतको गणना सकिएको छ । भरतपुरमा एक लाख २७ हजार ८३९ मत खसेको थियो । महानगरको वडा नं १ देखि १० सम्मको मतगणना सकिँदा ४६ हजार १२३ मतगणना सम्पन्न भएको छ । अहिले...

प्रहरीका बसन्त लामा र सशस्त्रका नारायणदत्त पौडेल एआईजीमा बढुवा

काठमाडौं । नेपाल प्रहरीका डिआईजी बसन्तकुमार लामा र सशस्त्र प्रहरी बलका नारायणदत्त पौडेल अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् । शुक्रवार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिको सिफारिस अनुसार बढुवाको निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । वैशाख २३...

६३८ पालिकाको मतपरिणाममा कांग्रेसले जित्यो २८३ पालिका, अन्य कुन पार्टीले कति जिते ?

काठमाडौं । गत वैशाख ३० गते देशका ७५३ स्थानीय तहमा सम्पन्न निर्वाचनको हालसम्म ६३८ वटामा मगगणना सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म सबैभन्दा पालिकामा नेपाली कांग्रेसले जित निकालेको छ । त्यसपछि क्रमसः नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), जनता...

ओलीको गृहनगर दमकमा ढल्यो एमालेको विरासत

झापा । झापाको दमक नगरपालिकामा राप्रपाका राम थापा विजयी भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगरमा राप्रपाका थापा विजयी भएका हुन् । थापाले १७ हजार ५२५ मत ल्याउँदा एमालेकी गिताकुमारी पौडेलले १६ हजार ९६६ मत ल्याइन् ।...

दोस्रो कार्यकाल हत्याउन एमाले गएका सरावगीको वीरगञ्जमा बिजोग

पर्सा । पर्साको वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा)का राजेशमान सिंहले फराकिलो अग्रता बनाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो मत परिणाम अनुसार राजेशमान र नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगीबीच १० हजार ८११ मतको फराकिलो अन्तर...

तुलसीपुर उपमहानगरपालिकामा कांग्रेसको अग्रता कायमै

दाङ । तुलसीपुर उपमहानगरपालिकामा जारी मत गणनामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले अग्रता लिएको छ । पछिल्लो मत परिणामअनुसार गठबन्धनको तर्फबाट नगरप्रमुख पदमा कांग्रेसका गेहेन्द्र गिरीले सात हजार ६८७ मत प्राप्त गरेका छन् । नेकपा (एमाले) का टीकाराम खड्काले सात हजार...

मुख्यमन्त्रीकी पत्नी गाउँपालिका उपाध्यक्षमा पराजित

काठमाडौं । पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेस विजयी भएको छ। गाउँपालिका अध्यक्षमा कांग्रेसका श्रीकान्त प्रसाद यादव ५७४९ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महमद सलिम मन्सुरले ३९२६ मत ल्याए। उपाध्यक्षमा कांग्रेसकी बबिता...