Aafno Khabar
खबर

भरतपुरमा रेनु दाहालले झण्डै ६ हजार मतले पछि पारिन विजय सुवेदीलाई

चितवन । भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनतर्फबाट माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले आफ्नो अग्रता ५७३३ मत पुर्‍याएकी छिन्। हालसम्म गणना भएको ७६०९५ मत मध्ये गठबन्धनकी साझा उम्मेदवार रेनुले २९४७८ मत पाएकी छन्। उनले राप्रपासँग गठबन्धन गरेको नेकपा एमालेका उम्मेदवार विजय...

२२ वर्ष पछि बुटवलमा ढल्यो एमाले बिरासत, कांग्रेसका खेमराज बिजयी

रुपन्देही । बिगत २२ वर्षदेखि नेकपा एमालेले एकछत्र राज गर्दै आएको बुटवलमा यसपटक काँग्रेसले आफ्नो विरासत फर्काएको छ । बुटवल उपमहानगरपालिकाको प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका खेलराज पाण्डे विजयी भन्दा उपप्रमुखमा भने एमालेकी सावित्रा अर्यालले चुनाव जितेकी छन् । यसअघि...

मधेसमा ओली ‘मिसन’ सफल – पाँचौंबाट दोस्रो दलतर्फ उक्लिँदै एमाले

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ८ चैतमा मधेसका विभिन्‍न दल त्याग गरेका नेताहरूलाई भित्र्याउँदै भनेका थिए, ‘एमाले नै जय मधेसवाला पार्टी हो ।’ मधेस प्रदेशको विकास र समृद्धिको वाहक एमाले हुन्छ भन्‍ने अर्थमा ओलीले यसो भनेका हुन्...

६८७ पालिकाको नतिजामा कांग्रेसले जित्यो ३०५, एमालेको १८७ अन्यको कति ?

काठमाडौं । स्थानीय तह निर्वाचन अन्र्तगत अन्तिम परिणाम आएका पालिकाको सङख्या ६ सय ८७ पुगेको छ । हालसम्मको मतपरिणाम अनुसार नेपाली कांग्रेसले ३०५ पालिका प्रमुख जितेको छ । कांग्रेसले २८० पालिकाको उपप्रमुख पनि जितेको छ । नेकपा एमालेले १८७ पालिका...

देशैभरका उपमहानगरपालिकामा कसको मत कति (ताजा अपडेट)

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना जारी रहेका ६ वटा उपमहानगरपालिका मध्ये २ उपमहानगरमा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । तीन वटामा स्वतन्त्र उम्मेदवार अगाडि रहँदा १ उपमहानगरमा एमालेको अग्रता छ । सुनसरीको इटहरीमा कांग्रेसका हेमकर्ण पौडेलले २६ हजार ६५२...

बुटबल उपमहानगरमा कांग्रेसका पाण्डेयको जित पक्का

रुपन्देही । बुटवल उपमहानगरपालिकाको मेयरमा पाँच दलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेयको जित निश्चित भएको छ । यस्तै, उपमेयरमा एमालेकी सावित्रा आर्यलको जित पक्का भएको । बुटवल –११ को ४५ सय मत गन्न बाँकी छँदा पाण्डेय र अर्यालको...

भरतपुरमा माओवादीकी रेनुले लिइन् ५ हजार बढीको अग्रता (ताजा अपडेट)

चितवन । भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले पाँच हजार १३३ मत अन्तरले अग्रता लिएकी छन् । उनले भरतपुरका १४ वटा वडा गणना गर्दा २७ हजार ४१२ मत प्राप्त गरेकी छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले...

सबै पालिकाको गणना नसकिदै कांग्रेस एक्लैले जित्यो ३०१ पलिका, अन्यको कति ?

काठमाडौं । स्थानीय तह निर्वाचनमा हालसम्म ६७६ पालिकाको अन्तिम परिणाम आएको छ । जसमध्य नेपाली कांग्रेस एक्लैले ३०१ पलिका प्रमुख जितेको छ । कांग्रेसले २७६ पालिकाको उपप्रमुख पनि जितेको छ । हालसम्म नेपाली कांग्रेसभन्दा ११६ कम स्थानीय कम जितेको एमालेले...

एमाले प्रदेश सांसदकी श्रीमतीलाई वडाध्यक्षमै हरायो कांग्रेसले

लमजुङ । लमजुङ जिल्लामा स्थानीय तह निर्वाचनको परिणाममा नेकपा एमालेको अवस्था सन्तोषजनक छ । ८ वटा पालिका रहेको लमजुङमा जिल्लाको सदरमुकामको नगरपालिकामा एमालेले जितेको छ । बेँशिसहर नगरपालिकामा यसअघि पनि एमालेले जितेको थियो । यो पटक पनि प्रमुख र उपप्रमुख...

हावाहुरीका कारण चितवनमा ३ जनाको ज्यान गयो, गुडिरहेको ट्रक नै पल्टियो

चितवन । चितवनमा हावाहुरीका कारण पल्टिएका रुखले च्यापेर तीन जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ज्यान जानेको सताखत हुन बाँकी छ । प्रहरीका अनुसार चितवनको भरतपुर महानगरपालिका–११ भोजाडमा रुख ढलेर अटो च्यापिदा २ जनाको घटनास्थलमै ज्यान...