Aafno Khabar
खबर

मधेसमा ओली ‘मिसन’ सफल – पाँचौंबाट दोस्रो दलतर्फ उक्लिँदै एमाले

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ८ चैतमा मधेसका विभिन्‍न दल त्याग गरेका नेताहरूलाई भित्र्याउँदै भनेका थिए, ‘एमाले नै जय मधेसवाला पार्टी हो ।’ मधेस प्रदेशको विकास र समृद्धिको वाहक एमाले हुन्छ भन्‍ने अर्थमा ओलीले यसो भनेका हुन्...

६८७ पालिकाको नतिजामा कांग्रेसले जित्यो ३०५, एमालेको १८७ अन्यको कति ?

काठमाडौं । स्थानीय तह निर्वाचन अन्र्तगत अन्तिम परिणाम आएका पालिकाको सङख्या ६ सय ८७ पुगेको छ । हालसम्मको मतपरिणाम अनुसार नेपाली कांग्रेसले ३०५ पालिका प्रमुख जितेको छ । कांग्रेसले २८० पालिकाको उपप्रमुख पनि जितेको छ । नेकपा एमालेले १८७ पालिका...

देशैभरका उपमहानगरपालिकामा कसको मत कति (ताजा अपडेट)

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना जारी रहेका ६ वटा उपमहानगरपालिका मध्ये २ उपमहानगरमा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । तीन वटामा स्वतन्त्र उम्मेदवार अगाडि रहँदा १ उपमहानगरमा एमालेको अग्रता छ । सुनसरीको इटहरीमा कांग्रेसका हेमकर्ण पौडेलले २६ हजार ६५२...

बुटबल उपमहानगरमा कांग्रेसका पाण्डेयको जित पक्का

रुपन्देही । बुटवल उपमहानगरपालिकाको मेयरमा पाँच दलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेयको जित निश्चित भएको छ । यस्तै, उपमेयरमा एमालेकी सावित्रा आर्यलको जित पक्का भएको । बुटवल –११ को ४५ सय मत गन्न बाँकी छँदा पाण्डेय र अर्यालको...

भरतपुरमा माओवादीकी रेनुले लिइन् ५ हजार बढीको अग्रता (ताजा अपडेट)

चितवन । भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले पाँच हजार १३३ मत अन्तरले अग्रता लिएकी छन् । उनले भरतपुरका १४ वटा वडा गणना गर्दा २७ हजार ४१२ मत प्राप्त गरेकी छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले...

सबै पालिकाको गणना नसकिदै कांग्रेस एक्लैले जित्यो ३०१ पलिका, अन्यको कति ?

काठमाडौं । स्थानीय तह निर्वाचनमा हालसम्म ६७६ पालिकाको अन्तिम परिणाम आएको छ । जसमध्य नेपाली कांग्रेस एक्लैले ३०१ पलिका प्रमुख जितेको छ । कांग्रेसले २७६ पालिकाको उपप्रमुख पनि जितेको छ । हालसम्म नेपाली कांग्रेसभन्दा ११६ कम स्थानीय कम जितेको एमालेले...

एमाले प्रदेश सांसदकी श्रीमतीलाई वडाध्यक्षमै हरायो कांग्रेसले

लमजुङ । लमजुङ जिल्लामा स्थानीय तह निर्वाचनको परिणाममा नेकपा एमालेको अवस्था सन्तोषजनक छ । ८ वटा पालिका रहेको लमजुङमा जिल्लाको सदरमुकामको नगरपालिकामा एमालेले जितेको छ । बेँशिसहर नगरपालिकामा यसअघि पनि एमालेले जितेको थियो । यो पटक पनि प्रमुख र उपप्रमुख...

हावाहुरीका कारण चितवनमा ३ जनाको ज्यान गयो, गुडिरहेको ट्रक नै पल्टियो

चितवन । चितवनमा हावाहुरीका कारण पल्टिएका रुखले च्यापेर तीन जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ज्यान जानेको सताखत हुन बाँकी छ । प्रहरीका अनुसार चितवनको भरतपुर महानगरपालिका–११ भोजाडमा रुख ढलेर अटो च्यापिदा २ जनाको घटनास्थलमै ज्यान...

कांग्रेसले तोड्यो एमालेको रेर्कड, ६६१ पालिकाको नतिजामा कसले कति जिते ?

काठमाडौं । स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले एमालेको रेकर्ड ब्रेक गरेको छ । २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेले ७ सय ५३ मध्ये २ सय ९४ स्थानीय तह जितेको थियो । यस पटकको निर्वाचनमा काँग्रेसले एमालेको पुरानो रेकर्ड तोड्दै सवै...

काठमाडौंमा बालेन, भरतपुरमा रेनुको अग्रता अन्य महानगरमा कसको मत कति ? (ताजा अपडेट)

काठमाडौं । स्थानीय तह निर्वाचन अन्र्तगत अहिले ६ महानगरपालिकाको मतगणना चलिरहेको छ । जारी मतगणनामा काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारको अग्रता हुँदा बाँकी पाँच महानगरमा गठबन्धन दलका उम्मेदवाको फराकिलो अग्रता छ । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वततन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायम...