काठमाडौं । सत्ता साझेदार एकीकृत समाजवादी पार्टीले चारजना मन्त्री फिर्ता बोलाएको छ। मन्त्रिपरिषद्मा एकीकृत समाजवादीको भागमा परेका ६ मध्ये ५ जना मन्त्रीलाई हेरफेर गर्ने निर्णय गरेको हो । यसअघि एकीकृत समाजवादीबाट स्वास्थ्य तथा जनसंख्यामा विरोध खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक...