Aafno Khabar
खबर

वायुसेवा संचालक संघका अध्यक्षलाई पक्राउ गर्ने तयारी

काठमाडौं । बुधबारबाट आन्तरिक उडान सेवा ठप्प पार्ने निर्णय घोषणा गरेपछि वायुसेवा संचालक संघ (आओन) का अध्यक्ष रामेश्वर थापामाथि पक्राउ पुर्जी जारी हुने भएको छ। नागरिक उड्डयन प्राधिकरण (क्यान) ले यसका लागि निर्णय गरेर सीडीओ कार्यालयलाई सिफारिस गर्ने भएको हो।...

अमेरिकालाई पत्र लेखेको साँचो हो, तर सैन्य समझदारीका लागि होइन : प्रधानसेनापति शर्मा

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) मा सहभागि हुन नेपाली सेनाले २०७२ कात्तिक १० गते पत्र पठाएको प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध समितिमा जानकारी गराएका छन्। अमेरिकाको एसपिपीको विषयमा व्यापक प्रश्न उठेपछि समितिले शर्मालाई पनि बैठकमा डाकेको...

अमेरिकाको एसपिपी सम्झौतामा बोल्यो नेपाली सेना

काठमाडौं । अमेरिकी सरकारले नेपाली सेना र यूटा राज्यको नेसनल गार्डबीच स्टेट पार्टनरशीप प्रोग्राम (एसपिपी) सम्झौता गर्न प्रस्ताव गरेको विषयमा नेपाली सेनाले ध्यानाकर्षण गराएको छ। नेपाली सेनाले बुधबार एक विज्ञप्ति जारी गर्दै एसपिपीबारे ध्यानाकर्षण गराएको हो। विगत लामो समयदेखि नेपाली...

अर्थमन्त्रीको राजीनामा प्रधानमन्त्रीले रोके, व्यापारिक घरानासँग साँठगाठको शंका

काठमाडौं । बजेट निर्माणको विषयलाई लिएर बिवादमा तानिएका अर्थमन्त्री जनार्दन शर्माको राजीनामा प्रधानमन्त्री शेरबहादुर देउबाले रोकेका छन् । अर्थमन्त्री शर्मा बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई सहभागी गराएपछि विवादमा तानिएका थिए। जेठ १४ गते राति बजेट निर्माणका क्रममा करका दर हेरफेर...

अमेरिकी सेनाको अंग बन्न चार्लस ए फ्लिनको नेपाललाई आग्रह

काठमाडौं । अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चार्लस ए फ्लिन आइतबार राति चार दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किए । जेठ २६ मा सद्भावना भ्रमणमा फ्लिन नेपाल आएका थिए। चार दिने औपचारिक भ्रमणमा नेपाल आएका सैनिक जनरल फ्लिनले स्वदेश फर्कने...

आजको मौसम कस्तो छ ?

काठमाडौं । आज सुदूरपश्चिमबाहेक देशका सबै प्रदेशमा हल्का देखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेश र कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशका पहाडी भू–भागका...

कुश्मादेखि पोखरा आधा घण्टामा पुग्ने सुरुङमार्ग निर्माण हुँदै

पर्वत । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलले ‘दोबिल्ला–घाँटीछिना–पामे सुरुङमार्ग’ अध्ययनका लागि सडक विभागलाई स्वीकृति दिएको छ । प्रस्तावित सो सुरुङमार्गले पर्वत र कास्की जिल्लालाई जोड्ने जनाइएको छ । साविक धौलागिरिका पर्वत, बागलुङ, म्याग्दीलाई प्रदेश मुकाम पोखरासँग छोटो दूरीमा जोड्नका लागि...

बालेनको प्रशंसा गर्दै गगनले अघि सारे फोहोर व्यवस्थापनका ६ उपाय

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहरी विकासमन्त्री रामकुमारी झाक्री र काठमाठौं महानगरपालिकाका प्रमुख बालेन्द्र ९बालेन० शाहको प्रशंसा गरेका छन्। काठमाडौं उपत्यकामा लामो समयदेखि थुप्रिएको फोहोर संकलन र व्यवस्थापन हुन थालेपछि थापाले मन्त्री झाक्री र मेयर शाहको प्रशंसा गरेका...

तीन वटा जलविद्युत आयोजनाको १५० मेगावट विद्युत उत्पादन बन्द

काठमाडौं । आज तीन वटा जलविद्युत आयोजनाको विद्युत उत्पादन ठप्प हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार लमजुङमा सञ्चालित ७० मेगावाटको मध्यमर्स्याङदी, ५० मेगावाटको माथिल्लो मर्स्याङदी, ३० मेगावाटको न्यादी जलविद्युतगृहबाट आइतबार विद्युत उत्पादन नहुने भएको हो । ती विद्युतगृहबाट...

आँबुखैरेनीमा भासिएको सडकबाट खसेको कार छेउमा भेटियो शव

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडकखण्डस्थित साँखरमा सडक भासिएको ठाउँमा एउटा शव फेला परेको छ। अविरल वर्षापछि गए राति करिब ३ बजेतिर यहाँ सडक भासिएको थियो। घटनास्थलमा रहेका आँबुखैरेनी गाउँपालिका वडा नम्बर ३ का सदस्य मनोज कुमारका अनुसार सडक भासिएको...