Aafno Khabar
खबर

घरमा रकेट बम पड्कियो भन्दै यी सांसदले मागिन आजीवन सुरक्षा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) कि सांसद रेनुका गुरुङले सोमबार राति आफ्नो घरको गेटभित्र बम पड्किएको बताएकी छन् । मंगलबार प्रतिनधिसभाको शून्य समयमा बोल्दै उनले आफ्नो घरको गेटभित्र बम पड्किएको दाबी गरेकी हुन् । उनले सुरक्षाको कारण दखाउँदै आजीवन...

राप्तीमा भुमिहिनलाई जग्गा वितरणको प्रकृया सुरु

चितवन । राप्ती नगरपालिकाले भुमिहिन दलित, भुमिहिन सुकुम्वासी र अव्यवस्थित वसोवासीका लागि लालपुर्जा वितरणका लागि जग्गा नाप नक्सांकन सुरु गरेको छ । नगरको वडा नम्वर ११ डुम्रेखाँडीबाट नक्सांकन सुरु भएको हो । बागमती प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री कृष्ण...

मंशिरमा प्रतिनिधि र प्रदेशसभा निर्वाचन हुनुपर्छ : बानियाँ

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बहादुर बानियाँले आउँदो मंशिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन रोक्न चलखेल सुरु भएको आरोप लगाउनुभएको छ । आज हेटौंडामा सञ्चारकर्मीसँग कुराकानी गर्दै बानियाँले संघीय ब्यवस्था कमजोर बनाउने तत्व निर्वाचन प्रभावित बनाउन लागि...

विप्लवसहित यी नेताहरूलाई पक्राउ पुर्जी जारी, यस्तो छ अभियोग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित नेताहरूलाई पक्राउ पुर्जी जारी भएको छ। ललितपुर जिल्ला अदालतले सोमबार उनीहरूविरूद्ध हातहतियार तथा खरखजाना समेतको मुद्दा, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध समेतको मुद्दा, हातहतियार...

नेपालको पोस्टमा भारतको आधा दर्जन बढी गोल, फाइनल यात्रा असहज

काठमाडौं । साफ यू–२० च्याम्पियनसिप अन्तर्गत नेपाल भारतसँग ८ गोलले पराजित भएको छ । आफ्नो तेस्रो खेलमा नेपाल घरेलु टोली भारतसँग ८ शुन्य गोलले पराजित भएको हो । पहिलो हाफमा एक गोलले पछि परेको नेपालले दोस्रो हाफको थप ७ गोल...

नेपालको पोस्टमा भारतको गोलको वर्षा

काठमाडौं । साफ यू–२० च्याम्पियनसिप अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले भारतविरुद्ध दोस्रो हाफको १५ मिनेट भित्रै दुई गोल खाएको छ । पहिलो हाफमा एक गोलले पछि परेको नेपालले दोस्रो हाफको केही समयमा नै दुई गोल बेहोरेको हो । भुवनेश्वरको कालिंगा...

मन्त्रालयबाट गएका प्रशासकीय अधिकृतलाई गाउँपालिकामा हाजिर हुनै दिइएन्

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले सरुवा भइ गएका नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमा हाजिर हुन नदिएरै फिर्ता पठाएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भएर गाउँपालिका पुगेका प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीलाई गाउँपालिकाले हाजिर हुन नदिएपछि फर्किएका...

पोखराबाट काठमाडौं उडेको यतीको जहाजमा समस्या, आकाशबाटै पोखरा फर्काइयो

काठमाडौं । पोखराबाट काठमाडौं उडेको यती एयरलाइन्सको एक जहाजको इन्जिनमा खराबी आएपछि आकाशबाटै पोखरा फर्काइएको छ । यती एयरलाइन्सको ६७२ उडान नम्बरको एटीआर ७२ जहाज आज बिहान पोखराबाट काठमाडौं उडेको ६ मिनेटमै पुनः पोखरामै फर्काइएको हो । यती एयरलाइन्सका प्रवक्ता...

अर्थमन्त्रीविरुद्धको आरोप पुष्टि गर्ने प्रमाण भेटिएन, अबको प्रकृया के ?

काठमाडौैं । संसदीय विशेष समितिले तत्कालिन अर्थमन्त्री जनार्दन शर्माविरुद्ध लागेको आरोप प्रमाणित गर्ने प्रमाण जुटाउन असफल बनेको छ । संसदीय विशेष समितिले १७ दिन लामो छानबिनबाट तयार पारेको प्रतिवेदनमा अर्थमन्त्री शर्माविरुद्ध लागेको आरोप पुष्टि गर्ने आधार फेला नपारेको हो ।...

‘क्रान्तिकारी देखिन’ खोज्ने गल्ती गरेका छैनौं, बजेट एकपटक पढिदिनुस – बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले ‘क्रान्तिकारी देखिन’ खोज्ने गल्ती आफूहरुले नगरेको बताएका छन्। काठमाडौं महानगरपालिकाको बजेट सार्वजनिक भएको र आफूहरुले सर्वसम्मतले पारित गरेको उल्लेख गर्दै उनले बजेट पारित गराउन या कार्यान्वयन गराउन सहकार्यको विकल्प नभएको बताएका...