Aafno Khabar
खबर

तस्करले प्रहरीको पेस्तोल खोसेर गोली चलाउँदा एकजना घाइते

रुपन्देही । बुटवलको सुख्खानगरस्थित एक होटलमा आइतबार बिहान प्रहरीले गैंडाका खाग तस्करहरुलाई नियन्त्रणमा लिन खोज्दा गोली चलेको छ । बुटवल उपमहानगरपालिका वडा नं ८ सुख्खानगरस्थित कलश होटलमा खागको कारोबार भइरहँदा पुगेको प्रहरी टोलीको पेस्तोल खोसेर तस्करले प्रहार गर्न खोज्दा उनी...

आज देशैभरी मौसम बद्ली हुने, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं । आज देशभरको मौसम बद्ली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले काठमाडौं उपत्यकासहित धेरै ठाउँको मौसम बद्ली भएको छ । भारतको बिहारमा बनेको न्यूनचापीय प्रणालीका कारण उपत्यकासहित मध्य र पूर्वलगायत अन्य केही ठाउँको मौसम बद्ली भएको महाशाखाको...

कोभिड–१९ विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने सरकारको तयारी

काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ । विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कूल जनसङ्ख्या २० प्रतिशतलाई पुग्नेगरी ल्याउने तयारी गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप ल्याउनदेखि लगाउनसम्मको तयारी गर्नका लागि...

काेराेना अपडेट : थप १०२४ जना संक्रमित, १० जनाको मृत्यु

काठमाडौं । नेपालमा थप १०२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ भने अहिलेसम्म २ लाख २४ हजार ५३ जना संक्रमणमुक्त भएका छन्...

शनिबार यी स्थानमा वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले शनिबार केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । हाल भारतको पूर्वी उत्तर प्रदेश र बिहारको आसपासमा न्यून चापीय प्रणाली बनेकोले हल्का वर्षा हुन सक्ने जनाएको हो । महाशाखाले हाल देशका पहाडी भूभागहरूमा आंशिकदेखि...

हुम्लामा जीप दुर्घटना : चार जनाको मृत्यु, ७ जना घाइते

सुर्खेत । हुम्लाको सिमकोटमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । जिल्लाको सिमकोट गाउँपालिका–७, ओख्रेनीमा शुक्रबार राति लु २ च २१०२ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी...

दुई श्रीमती हुँदाहुँदै तेस्रो विवाहको आरोपमा वडाध्यक्ष पक्राउ

सल्यान । सल्यानमा बहुविवाहको आरोपमा एक जना वडाध्यक्ष पक्राउ परेका छन् । वनगाड कुपिण्डे नगरपालिका-९ का वडाध्यक्ष इन्द्रबहादुर कुमाइ रहेका छन् । वडाध्यक्ष कुमाइलाई शुक्रबार बेलुका जयतपानी बजारबाट प्रहरीले नियन्त्रणमा लिएको हो । वडाध्यक्षसहित उनकी कान्छी श्रीमती ग्वाँमी विष्ट कुमाइ...

काेराेना अपडेट : थप १२ सय ७२ जना संक्रमित, १६ जनाकाे मृत्यु

काठमाडौं बितेको २४ घण्टामा देशभर १२ सय ७२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै, १५७५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ जनाले ज्यान गुमाएका छन् । देशभर कोरोना...

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । संघीय संरचना अनुसार समग्र शिक्षा नीति तय गर्न गठित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक भएको छ । आयोगले प्रारम्भिक बाल शिक्षादेखि उच्च शिक्षाका विषयवस्तुसम्बन्धी एकीकृत मार्गचित्र समेटिएको प्रतिवेदन शुक्रबार सार्वजनिक गरेको हो । पूर्वीय दर्शन चिन्तनको मुल्य...

‘फेसबुके लभ’ले घर न घाटकी भइन् तारा

कञ्चनपुर । फेसबुकबाट चिनजानपछि बसेको माया प्रेमले जीवनमा कहिल्यै नभुल्ने चोट देला भनेर शुक्लाफाँटा नगरपालिका–४ की ताराले कहिल्यै पनि सोचेकी थिइनन् । सामाजिक सञ्जाल फेसबुकबाट चिनजान र त्यसपछिको माया प्रेमले गहिरो घाउ देला भनेर कल्पनासमेत उनले गरेकी थिइनन् । डडेल्धुराको...