Aafno Khabar
खबर

बढ्यो सगरमाथाको उचाइ

काठमाडौं । विश्वको सवोच्च शिखर सगरमाथाको उचाइ ८८४८.८६ मिटर कायम भएको छ । मंगलबार सार्वजनिक गरिएको नयाँ उचाइ अनुसार ८४ सेन्टिमिटर सगरमाथाको उचाइ बढेको छ । सगरमाथाको उचाइमा विवाद आएपछि चीन र नेपालले छुट्टा छुट्टै तरिकाले सगरमाथाको उचाइ नापेका थिए...

एकैदिन तोलाको १५ सय रुपैयाँ बढ्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य आज एकैदिन १५ सय रुपैयाँले बढेको छ । सुनको मूल्यआज तोलाको ९४ हजार एक सय रुपैयाँमा पुगेको छ । गएको साउन २३ गते सुनको मूल्य अहिलेसम्मकै उच्च १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको थियो...

विश्वराज पोखरेलविरुद्ध उजुरी, रोकिएला त उनको प्रहरी महानिरीक्षक बन्ने बाटो ?

काठमाडौं । गृह मन्त्रालयले गरेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसविरुद्ध प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ । गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई एआईजीमा बढुवा गर्न मंसिर...

नेपालमा महिलाको तुलनामा पुरुषले अत्याधिक मदिरा पिउने, तर पुरुष नै खुसी (रिपोर्टसहित)

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले सोमबार सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षण अनुसार नेपालमा महिलाभन्दा पुरुष बढी खुसी रहेको एक देखिएको छ । विभागले सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षण (२०७५–७६) अनुसार १५–२४ वर्ष र १५–४९ वर्ष उमेर समूहमा महिलाभन्दा पुरुष बढी...

कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

काठमाडौं । नेपालमा सोमबार १०१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६२२० जनाको परीक्षण गर्दा १०१४ जनामा संक्रमण पुष्टि भएको हो । नेपालका विभिन्न जिल्लामा कहाँ कति कोरोना संक्रमित थपिए त ? पछिल्लो...

कोरोना परीक्षण घट्यो, ६२२० जनाको परीक्षण हुँदा १०१४ जनामा संक्रमण

काठमाडौं । नेपालमा सोमबार १०१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६२२० जनाको परीक्षण गर्दा १०१४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४१ हजार ९९५...

कोरोना संक्रमितलाई नगरपालिकाले पाँच हजार दिने

काठमाडौं । तारकेश्वर नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) बाट पोजेटिम भइ होम आइसोलेसनमा बसेका व्यक्तिलाई ५ हजार दिने भएको छ । तारकेश्वर नगरपालिकाले कोभिड –१९ पोजेटिभ भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई ५ हजार रुपैयाा दिने भएको हो । नगरपालिकाभित्र कोरोना सङ्क्रमित...

काठमाडौं-रक्सौल रेलमार्ग निर्माणको डीपीआर बनाउने जिम्मा भारतलाई

काठमाडौं । सरकारले काठमाडौं –रक्सौल जोड्ने विद्युतीय रेलमार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) का लागि भारतको कोङ्कर्ण रेल्वे कर्पोरेसन लिमिटेडलाई अनुमति दिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले काठमाडौं –रक्सौल अन्तरदेशीय रेलमार्ग निर्माण तथा सञ्चालन गर्न...

ईयूले भन्यो : नेपालको हवाई सुरक्षा सकारात्मक बाटोमा, प्रतिबन्ध हट्ने संकेत

काठमाडौं । नेपाली हवाई सेवा प्रदायकलाई उडानमा प्रतिबन्ध लगाएको युरोपेली सङ्घ (ईयू) ले उडान खुला गर्न सकिने सङ्केत दिएको छ । हवाई सुरक्षामा प्रश्न उठाउँदै सात वर्षअघि नेपाली हवाई सेवा प्रदायकलाई उडान प्रतिबन्ध लगाउने गरी सुरक्षा सूचीमा राखेको ईयूले नेपालको...

पहिलो पटक एकीकृत रुपमा सार्वजनिक भएको परराष्ट्र नीति यस्तो छ (पूर्णपाठ)

काठमाडौं । परराष्ट्र मन्त्रालयले पहिलो पटक एकीकृत रुपमा नयाँ परराष्ट्र नीति सार्वजनिक गरेको छ। नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय सुरक्षा र एकतालाई अक्षुण्ण राख्दै सबल, समुन्नत, शान्तिपूर्ण र प्रतिष्ठित राष्ट्र निर्माणको दूरदृष्टिका साथ नयाँ परराष्ट्र नीति सार्वजनिक...