Aafno Khabar
खबर

नेकपा एमालेका चार नेताले बुझे स्पष्टीकरण पत्र

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले वरिष्ठ नेता माधवकुमार नेपालसहित चारजना नेतालाई स्पष्टीकरण पत्र बुझाएको छ । एमाले कार्यालय सचिव ईश्वरी रिजालका अनुसार चारै नेताका सहयोगीले सोमबार पत्र बुझेका छन् । एमाले केन्द्रीय कमिटीको बैठकको निर्णय अनुसार महासचिव ईश्वर पोखरेलको...

चैत १५ गते मेलम्चीको पानी धारामा पठाइने,पहिलो चरणमा यी ठाउँमा पठाइनेछ पानी

काठमाडौं । मेलम्चीबाट पहिलो चरणमा आउने पानी खान मिल्ने प्रशोधित पानी आउने भएको छ । मेलम्चीको खानेपानी काठमाडौँ उपत्यकामा पठाउन तोकिएकै समय अर्थात् यही चैत्र १५ गते भित्र आउने भएको छ । कार्यविधि अनुसार १० दिन सुरुङ भित्र पानी होल्ड...

नेपालमा काेराेना त्रास : सभा, जुलुस नगर्न स्वास्थ्य मन्त्रालयकाे अनुराेध

काठमाडाैं । छिमेकी देशमा पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्न थालेको भन्दै नेपालमा पनि सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ। आइतबार एक विज्ञप्ति सार्वजनिक गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले छिमेकी देश भारतमा देखिएको संक्रमणको...

विदेशीको इशारामा प्रधानमन्त्री ओली संविधान मास्न लागे : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशीको इशारामा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मास्ने पात्रको रुपमा काम गरिरहेको बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष दाहालले अहिलेको व्यवस्था मन नपाउनेहरुले संविधान, संघीयता र समानुपातिक समावेशिता मास्ने...

भारतमा कोरोना सङ्क्रमणको दर बढ्यो, सीमा नाकामा कडाई

काठमाडौं । भारतमा कोरोना सङ्क्रमणको दर अस्वाभाविक रुपमा बढेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ४३ हजार ८ सय १५ जनामा सङ्क्रमण पुष्टि भएको छ । यो सन् २०२१ को अहिलेसम्मकै सबैभन्दा धेरै भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।...

देशभरको मौसम आंशिकदेखि सामान्य बदली, कहाँ–कहाँ वर्षाकाे सम्भावना

काठमाडौं । शनिबार देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय र पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भएको हो । शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली...

भारत बायोटेकको खोपले पनि पायाे नेपालमा आकस्मिक प्रयोगको अनुमति

काठमाडौं । भारत बायोटेकले उत्पादन गर्ने कोरोना भाइरसविरुद्धको खोप कोभ्याक्सिनले नेपालमा आकस्मिक प्रयोगका लागि अनुमति पाएको छ । आइतबार बसेको औषधी व्यवस्था विभागको बैठकले कोभ्याक्सिन खोपलाई आकस्मिक प्रयोगको अनुमति दिएको हाे । यसअघि नेपालमा भारतीय कम्पनी सेरम इन्स्टिच्युटले उत्पादन गरेको...

आइतबारसम्म मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

काठमाडौं । देशमा मौसम बदली भइरहेकाे छ । स्थानीय र पश्चिमी वायुको प्रभावका कारण देशका केही भागको मौसममा बदली आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबारदेखि आइतबारसम्म देशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको...

सत्ताभन्दा व्यवस्था महत्त्वपूर्ण कांग्रेस नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले लोकतन्त्रको रक्षाका लागि पहिले पार्टी लोकतान्त्रिक हुन आवश्यक रहेको बताएका छन्। कांग्रेस पार्टी आफैँमा लोकतान्त्रिक हुन नसकेको गुनासो उनले गर्दै आफ्नै कारण देशमा राजनीतिक अन्योल देखिएको बताए। देशमा देखिएजस्तै अवस्था अहिले कांग्रेसभित्र पनि...

बर्दियामा मान्छे खाने बाघ नियन्त्रणमा

काठमाडौं । बर्दियामा दुई दिनमा दुईवटा पाटेबाघलाई नियन्त्रणमा लिइएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र आसपास र खाता जैविक मार्ग क्षेत्र आसपासमा दैनिक जसो मानिस तथा पशुचौपायालाई आक्रमण गर्ने दुईवटा पाटेबाघलाई नियन्त्रणमा लिइएको हो । बर्दिया राष्ट्रिय निकुञ्ज र...