एजेन्सी । जन निर्वाचित सरकारलाई अपदस्त गरेर सैनिक शासन गरेको म्यानमारमा नागरिक माथिको दमन बढ्दै गएको छ । सैनिक सरकारले आफ्ना नागरिकमाथि हवाइ आक्रमण पनि गर्न थालेको छ । सेनाले हवाई आक्रमण गरेपछि दक्षिणपूर्वी प्रान्त करेनका तीन हजार जना म्यानमारी...
काठमाडौं । आज प्रदेश १ बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली भएर केही स्थानमा हलका वर्षा भएपनि बाँकी भागको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी बायुको प्रभावका कारण केही दिनदेखिको धुम्म आज...
बागलुङ । होली खेल्ने विषयमा झडप हुँदा बागलुङमा दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । बाग्लुङ, प्युठान र गुल्मीको सिमानामा पर्ने बल्देधुरीमा हिजो होली खेल्ने क्रममा झडप हुँदा २ जनाको मृत्यु भएको हो । अन्य १३ जना बेपत्ता भएको...
काठमाडाैं । अमेरिकी दुतावास युवा परिषद् अन्तर्गत 'पातको थैला' बनाउने तालिम सम्पन्न भएको छ । अमेरिकी दुतावास युवा परिषद् २०१९−२० को ब्याचको 'पातको थैला' समूहले अयोजना गरेको उक्त तालिममा ३५ जनाले जुममार्फत सहभागिता जनाएका थिए । १०० भन्दा बढीले फेसबुकमार्फत...
काठमाडौं । रङहरुको पर्व फागुपूर्णिमा (होली) आज नेपालको पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइएको छ । मधेशका जिल्लामा भने भोलि होली मनाइनेछ । सरकारले होलीमा सार्वजनिक विदा दिएकाले घरमा परिवारसँग र घरबाहिर साथीहरुसँग आपसमा रङ दलेर धेरैले होलीको खुशियाली साटासाट गरे...
काठमाडाैं । उपत्यकामा हावाको प्रदूषण स्वास्थ्यका लागि हानिकारक अवस्थामा पुगेको छ । यतिबेला उपत्यकामा भएका प्रदूषण मापन केन्द्रहरूले एयर क्वालिटी इन्डेक्स (एक्यूआई) दुई सयभन्दा बढी देखाएका छन् । उपत्यकाको आकाश तुवाँलाले ढोकेको छ । घाम लागेको छैन भने हावा पनि...
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश लोक सेवा आयोग ऐनलाई दोस्रो पटक संशोधन गरेको छ। आयोगका अध्यक्ष तथा सदस्यहरूको सपथग्रहणबारे पहिलो पटक संशोधन गर्दा उल्लेख नभएपछि दोस्रो पटक संशोधन गरिएको हो। प्रदेश सभाको हिजो बसेको बैठकमा प्रदेशका आन्तरिक मामिला तथा...
काठमाडौं । महोत्तरीको पिपरा गाउँपालिकाका एक महिनादेखि ओछ्यानसहित बेपत्ता झा दम्पतीको शव फेला परेको छ । महोत्तरीको पिपरा गाउँपालिका–२ मा गाडिएको अवस्थामा उनीहरूको शव हिजो फेला परेको प्रहरीले जनाएको हो । प्रदेश २ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक धिरज...
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो लक्ष्य राष्ट्रपतिका हैसियतले काम गरेको पहिलो सय दिनमा २० करोड नागरिकलाई कोरोनाको खोप दिनु रहेको बताएका छन् । राष्ट्रपति बनेपछि पहिलो पटक आयोजित आधिकारिक पत्रकार सम्मेलनमा राष्ट्रपति बाइडेनले यस्तो बताएका हुन । यो...
एजेन्सी । विश्वकप फुटबल छनौट खेलमा इटाली र जर्मनीले विजयी सुरुवात गरेका छन् । चार पटकको विश्व विजेता इटालीले गएराति भएको खेलमा नर्दन आयरल्याण्डलाई २–० ले हराएको हो । यही समुहको अर्को खेलमा स्विटजरल्याण्डले बुल्गेरियालाई ३–१ ले हरायो । युरोपेली...