Aafno Khabar
खबर

राष्ट्रियसभाको रिक्त पदका लागि तोकियाे उप निर्वाचनको मिति

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभाको रिक्त पदका लागि उप निर्वाचनको मिति तोकेको छ । आयोगले गृहमन्त्री रामबहादुर थापाको स्थानमा राष्ट्रियसभा सदस्य चयनका लागि जेठ ६ गते निर्वाचनको मिति तोकेको हो । राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६१ ले...

आज रामनवमी, चितवनकाे माडीमा सीतारामकाे मूर्ति स्थापना

काठमाडाैं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाउन लागिएकाे छ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरमा...

देशभर माैसम बदली, यी स्थानमा हावाहुरीसहित वर्षाकाे सम्भावना

काठमाडाैं । बुधबार देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले स्थानीय वायु र पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भइरहेकाे छ । बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी...

रुसी खाेपले पनि पायाे नेपालमा आपतकालीन प्रयोगको अनुमति

काठमाडौं । रुसी खोप स्पुतनिक भी ले नेपालमा आपतकालीन प्रयोगको अनुमति पाएको छ । औषधि व्यवस्था विभागले रुसी खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको एक सूचनामार्फत जानकारी दिएको छ । नेपालमा यसअघि भारतको कोभिशिल्ड र चीनको भेरोसेल खोपले आपतकालीन प्रयोगको अनमुति...

काेराेना महामारी बढेपछि के–केमा प्रतिबन्ध ? हेर्नुहोस् मन्त्रिपरिषदकाे आदेश

काठमाडौं । कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि सरकारले फेरि प्रतिबन्धात्मक व्यवस्थाहरु सुरु गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपालमा कोभिड–१९ को नयाँ भेरियन्टसहितको संक्रमण बढेको भन्दै जनस्वास्थ्यको मापदण्ड पालनामा कडाइ र भिडभाड हुने क्षेत्रमा नियन्त्रण गरेको हो ।...

२४ घण्टामा १२८१ जनामा कोरोना भाइरस संक्रमण, ८ जनाकाे मृत्यु

काठमाडाैं । पछिल्लो २४ घण्टामा १२८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यही अवधिमा ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयले पछिल्लो २४ घण्टामा २५५ जना निको भएको पनि जनाएको छ । देशभर...

आइतबार पनि हावाहुरीसहित वर्षाकाे सम्भावना, यस्ताे छ पूर्वानुमान

काठमाडाैं । केही दिनयता प्रि-मनसुन सक्रिय भएकाले हावाहुरी, चट्याङसहित हल्का वर्षा हुने क्रम जारी छ । आइतबार पनि अपराह्नपछि पहाडी भेगका थोरै स्थानमा मेघगर्जन/चट्याङ, हावाहुरीसहित क्षणिक वर्षा हुने सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । राति पनि पहाडी भेगकै...

भेरी अस्पतालमा तीन घण्टाकाे अवधिमा तीन जना काेराेना संक्रमितकाे मृत्यु

नेपालगञ्ज । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा शनिबार राति तीन घण्टाकाे अवधिमा तीन जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । कोरोना विशेष वार्डमा उपचाररत तीन संक्रमितको तीन घण्टाको बीचमा मृत्यु भएको अस्पताल स्राेतले जानकारी दिएकाे छ । भेरी अस्पतालमा उपचाररत राजापुर...

दाउन्नेमा बस दुर्घटना : तीन जनाकाे मृत्यु, २८ जना घाइते

काठमाडाैं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित दाउन्नेमा शनिबार साँझ भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकामध्ये दुई महिला र एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी घाइते...

सीसीएमसीकाे बैठक, हाेला त विद्यालय बन्दबारे निर्णय ?

काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक शनिबार बस्ने तय भएकाे छ । बैठक २ बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बस्नेछ । नेपालमा पनि नयाँ प्रजातिकाे काेराेना संक्रमण बढिरहेकाे छ । यस्ताे अवस्थामा बालबालिका सबैभन्दा बढी प्रभावित भएकाले त्यसको जोखिम...