Aafno Khabar
खबर

लोकतन्त्र स्थापनाको १५ वर्ष पूरा, शासक फेरिए तर शासन फेरिएन

काठमाडौं । नेपालमा लोकतन्त्र स्थापना भएको आज १५ वर्ष पूरा भएको छ । २०६२ / ६३ जनआन्दोलन सफल भएर लोकतन्त्र स्थापना भएको सम्झनामा आज लोकतन्त्र दिवस मनाइँदै छ । १५ वर्षअघि २०६३ साल वैशाख ११ गते राति तत्कालीन राजा ज्ञानेन्द्रले...

विदेश जाँदा यी अस्पतालको रिपोर्टले मात्र पाउनेछन् मान्यता

काठमाडाैं । नेपालमा नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको घटना बाहिर आएपछि अब विदेश जानका लागि सिमित प्रयोगशालाहरूको परीक्षणलाई मात्र मान्यता दिने भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले यसमा सबै सरकारी अस्पताल र केही निजी अस्पताललाई मात्र मान्यता दिएको छ ।...

देशैभर कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्य काठमाडौं उपत्यकामा मात्र थप ९४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ७६० जना, भक्तपुरमा ७४ जना र ललितपुरमा १०६...

१ सय ५३ बालबालिकासहित २४ घण्टामा २ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ हजार ७ सय ९८ पीसीआर परीक्षणबाट २ हजार ४ सय ४९ र ८ सय ६६ एन्टिजेन परीक्षणबाट १ सय १० जना...

स्वास्थ्य मन्त्रालय भन्छ– असारसम्ममा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्छ

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको छ । कोभिड–१९को युके भेरियन्टको संक्रमण दर उच्च भएको भन्दै मन्त्रालयले अबको तीन महिनामा संक्रमण दर उच्च हुने देखिएको बताएको...

यस्तो छ नेपालमा कोरोना संक्रमितको पछिल्लो अवस्था

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार १ पीसीआर परीक्षण गर्दा २३६५ जना र ४४७ एन्टीजेन परीक्षण गर्दा ६३ गरी जम्मा २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ...

वैशाख १५ गतेदेखि खुलामञ्चमा रहेको बसपार्क हट्ने

काठमाडौं । वैशाख १५ गतेदेखि खुलामञ्चमा रहेको बसपार्क हट्ने भएको छ । काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको अध्यक्षतामा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखाका अधिकारीबीचको बैठकले यस्तो निर्णय गरेको हो । खुला मञ्च खाली गराई त्यहाँका संरचना...

सोलुखुम्बुको उच्च हिमाली क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा अबरुद्ध

साेलुखुम्बु । हिमपातका कारण सोलुखुम्बुको उच्च हिमाली क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा अबरुद्ध बनेको छ । बुधबारदेखि लगातार परेको हिमपातका कारण लुक्ला, स्याङबोचे लगायतका स्थानमा नेपाल टेलिकमको टेलिफोन तथा इन्टरनेट सेवा अबरुद्ध बनेको स्याङबोचेमा कार्यरत कर्मचारी महेश भण्डारीले जानकारी दिए...

झोलुङ्गे पुल तरे बापतको शुल्क लिने निर्णयबाट पछि हट्याे नगरपालिका

बागलुङ । बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुल तरे बापतको शुल्क लिने निर्णयबाट बागलुङ नगरपालिका पछि हटेको छ । नगरपालिकाले मंगलबारदेखि पूर्वाधार उपयोग कर शीर्षक राखेर पुल तर्ने यात्रुबाट २० रुपैयाँ असुल्न थालेको थियो । तर जनस्तरबाट व्यापक विरोध भएपछि...

३२७ विद्यालय मर्ज, १५३ विद्यालय बन्द

काठमाडाैं । २०७२ सालको भूकम्प पछि पुनर्निर्माण हुनुपर्ने तीन सय सत्ताइस विद्यालय मर्ज भएका छन् भने एक सय ५३ विद्यालय बन्द भएका छन् । भूकम्पले ३१ जिल्लाका ९हजार ७२ विद्यालयमा क्षति पुर्‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍याएकोमा ७ हजार ५ सय ५३ विद्यालय पुनः निर्माण...