Aafno Khabar
खबर

अब काठमाडौं आउँदा अनिवार्य क्वारेन्टिन बस्नुपर्ने

काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि विभिन्न स्थानमा लकडाउन तथा निषेधज्ञा गरेको सरकारले काठमाडौं उपत्यका प्रवेश गर्नेहरुलाई अनिवार्य क्वारेन्टिन वा होम आइसोलेसनमा बस्न निर्देशन दिएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार जारी गरेको आदेशमा कोरोना संक्रमण...

दुई वर्षमा १३ प्रतिशतले बढे दुर्लभ अर्ना

काठमाडौं । नेपालको पूर्वी भेग कोशीटप्पु आरक्षभित्र मात्र पाइने विश्वको निकै दुर्लभ वन्यजन्तु जङ्गली भैँसी (अर्ना) को संङ्ख्या वृद्धि भएको छ । यही चैत पहिलो साताबाट सुरु गरिएको अर्ना गणनाको सङ्ख्या आइतवार सार्वजनिक गरिएको छ । सन् २०२१ को गणनामा...

संक्रिय संक्रमित ५ सय नाघेका जिल्लामा निषेधाज्ञाको तयारी

काठमाडौं । कोरोना संक्रमणको उच्च जोखिममा रहेका शहरी क्षेत्रमा निषेधाज्ञा गर्ने तयारी सरकारले गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शहरी क्षेत्रमा ५ सय सक्रिय संक्रमित नाघेका क्षेत्रमा निषेधाज्ञा गर्ने तयारी गरेको हो । जिल्लामा रहेको जिल्ला कोभिड–१९...

भोलिदेखिका सबै परीक्षा स्थगित गर्न सीसीएमसीको सिफारिस

काठमाडौं । कोरोना संक्रमणको जोखिम बढेको भन्दै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सोमबारदेखिका सबै परीक्षा स्थगित गर्न सिफारिश गरेको छ । आज बसेको बैठकले सोमबारदेखि हुने सबै तहका परीक्षा स्थगित गर्न सिफारिश गरेको जनाइएको छ । यो सिफारिश अनुसार अब...

प्रधानमन्त्री ओलीद्वारा पुनर्निर्मित धरहराको उद्घाटन

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उद्घाटन गरेका छन् । शनिबार आयोजित पुनर्निर्मित धरहरा उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले यसको उद्घाटन गरेका हुन् । वि.सं. २०७२ बैशाख १२ गते आएको भूकम्पबाट पूर्ण रुपमा क्षति भएको धरहराको नजिकै यो नयाँ...

पछिल्लाे २४ घण्टामा बाँकेमा ७ जना कोराेना संक्रमितकाे मृत्यु

बाँके । बाँकेमा कोरोना संक्रमणका कारण गत २४ घण्टामा सात जना बिरामीको उपचारको क्रममा मृत्यु भएको छ । बितेको २४ घण्टामा बाँकेमा उपचाररत सात जना संक्रमितको मृत्यु भएको छ । शनिबार बिहान नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक जना संक्रमितको मृत्यु...

लोकतन्त्र स्थापनाको १५ वर्ष पूरा, शासक फेरिए तर शासन फेरिएन

काठमाडौं । नेपालमा लोकतन्त्र स्थापना भएको आज १५ वर्ष पूरा भएको छ । २०६२ / ६३ जनआन्दोलन सफल भएर लोकतन्त्र स्थापना भएको सम्झनामा आज लोकतन्त्र दिवस मनाइँदै छ । १५ वर्षअघि २०६३ साल वैशाख ११ गते राति तत्कालीन राजा ज्ञानेन्द्रले...

विदेश जाँदा यी अस्पतालको रिपोर्टले मात्र पाउनेछन् मान्यता

काठमाडाैं । नेपालमा नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको घटना बाहिर आएपछि अब विदेश जानका लागि सिमित प्रयोगशालाहरूको परीक्षणलाई मात्र मान्यता दिने भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले यसमा सबै सरकारी अस्पताल र केही निजी अस्पताललाई मात्र मान्यता दिएको छ ।...

देशैभर कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्य काठमाडौं उपत्यकामा मात्र थप ९४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ७६० जना, भक्तपुरमा ७४ जना र ललितपुरमा १०६...

१ सय ५३ बालबालिकासहित २४ घण्टामा २ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ हजार ७ सय ९८ पीसीआर परीक्षणबाट २ हजार ४ सय ४९ र ८ सय ६६ एन्टिजेन परीक्षणबाट १ सय १० जना...