Aafno Khabar
खबर

यस्ताे रहनेछ साेमबार देशभरकाे माैसम

काठमाडाैं । सोमबार देशभरकाे माैसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार साेमबार देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । महाशाखाले हाल गण्डकी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भूभागमा...

काठमाडाैं उपत्यकामा थपिए एकैदिन ३ हजार ५९५ जना काेराेना संक्रमित

काठमाडाैं । काठमाडौं उपत्यकामा थप ३ हजार ५९५ जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३ हजार ५९५ जना कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।...

थप ७ हजार २११ जनामा कोभिड संक्रमण पुष्टि, २७ जनाको मृत्यु

काठमाडाैं । पछिल्लो २४ घण्टामा थप ७ हजार २११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७ हजार १३४ र एन्टिजेन विधिबाट ७४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । याे सहित नेपालमा...

चार जना अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल अवतरण

वासिङ्टन । स्पेश–एक्स ड्रागन मार्फत चार जना अन्तरिक्ष यात्री आइतबार बिहान पृथ्वीमा अवतरण गरेका छन् । अमेरिकी अन्तरिक्ष विज्ञान संस्था (नासा) का अनुसार अन्तरिक्ष यात्रीहरु पनामा सिटी नजिकको समुद्री जलक्षेत्रमा अवतरण गरेका छन् । ती अन्तरिक्ष यात्रीहरु अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा...

शकर पोखरेल लुम्बिनीको मुख्यमन्त्रीमा पुनः नियुक्त

काठमाडौं । नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुखको कार्यालयले पोखरेल पुनः मुख्यमन्त्री नियुक्त गरेको जानकारी दिएको छ । पोखरेललाई एमालेको एकल बहुमतको मुख्यमन्त्री नियुक्त गरिएको हो । यसअघि नेकपाबाट निर्वाचित...

क्षणभरमा गुम्यो शंखर पोखरेलको बहुमत, प्रदेशसभा सदस्य वली माओवादीमा

काठमाडौं । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट निर्वाचित प्रदेशसभा सदस्य विमला वलीले माओवादी केन्द्र रोजेपछि लुम्बिनी प्रदेशमा एमालेको बहुमत गुमेको छ । दाङको क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित वलीले नेकपाका तर्फबाट उपचुनाव जितेकी थिइन् । सर्वोच्चले नेकपा खारेज गरेपछिको...

शंकर पोखरेलको नेतृत्वमा बहुमतको सरकार बनाउने एमाले संसदीय दलको निर्णय

काठमाडाैं । नेकपा एमालेको लुम्बिनी प्रदेश संसदीय दलको बैठकले संसदीय दलका नेता शंकर पोखरेलको नेतृत्वमा बहुमतको सरकार बनाउने निर्णय गरेको छ । आइतबार बिहान बसेको संसदीय दलको बैठकले आइतबार मुख्यमन्त्रीबाट राजीनामा दिएका पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय भएको प्रदेशसभा...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

काठमाडाैं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । मुख्यमन्त्री पोखरेलले  प्रदेश प्रमुख धर्मनाथ यादवलाई भेटेर राजीनामा बुझाएका हुन । उनकाे राजीनामा प्रदेश प्रमुखले स्विकृत गरेका छन् । पाेखरेलविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी...

संक्रमित बढेपछि २९ जिल्लामा निषेधाज्ञा

काठमाडाैं । कोभिड–१९ सङ्क्रमणको क्षेत्र विस्तार भएपछि आंशिक र पूर्ण गरी २९ जिल्लामा निषेधाज्ञा आदेश जारी भएको छ । त्यसमध्ये १९ जिल्लामा पहिलेदेखि नै कार्यान्वयनमा रहेको, तीन जिल्लामा शनिबार राति १२ बजेदेखि र सात जिल्लामा आइतबारदेखि कार्यान्वयनमा आउने जनाइएको छ...

उपत्यकामा जारी निषेधाज्ञा आइतबारदेखि थप कडा

काठमाडाैं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आइतबारदेखि थप कडा गरिने भएको छ । कोभिड १९ नियन्त्रणका लागि उपत्यकाका तीन जिल्लामा गरिएको निषेधाज्ञा प्रभावकारी बनाउन थप कडाइ गर्न लागिएको हो । शनिबार काठमाडौंका सडकमा अनुगमन गर्न निस्केको प्रमुख जिल्ला अधिकारीको टोलीले...