Aafno Khabar
स्थानीय

कागेश्वरी मनोहरा एकता समाजको अध्यक्षमा दाहाल

काठमाडौं । कागेश्वरी मनोहरा एकता समाजको अध्यक्षमा केदारनाथ दाहाल निर्वाचित भएका छन । संस्थाको पहिलो साधारणसभाले दाहाललाई अध्यक्षमा निर्वाचित गरेको हो । संस्थाको उपाध्यक्षमा शालिकराम दुलाल, महासचिवमा टंकनाथ पौडेल, उपमहासचिवमा रमेश मैनाली तथा सचिवमा युवराज खतिवडा निर्वाचित भएका छन् ।...

फोहोर व्यवस्थापन गर्न महानगरको ३५ दिने अल्टिमेटम

काठमाडौं । सरकारी तथा निजी कार्यालयहरूलाई आफ्नो परिसरको फोहोर व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकाले ३५ दिने अल्टिमेटम दिएको छ । महानगरपालिकाले सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान,  विभिन्न  प्रतिष्ठान,  स्वास्थ्य  तथा  शैक्षिक  संस्था,  गैह्रसरकारी  संस्था,  कम्पनी  तथा  अन्य  प्रकृतिका निजी कार्यालयको  परिसरलाई...

नेपाल मगर संघ, गुल्मी-काठमाडौं सम्पर्क समितिको अध्यक्षमा पुनः युव मगर सर्वसम्मत

काठमाडौं । नेपाल मगर संघ, गुल्मी-काठमाडौं सम्पर्क समितिको अध्यक्षमा पुनः युव गाहा मगर चयन भएका छन् । शनिबार मगर मूलघर कलङ्कीमा सम्पन्न समितिको चौथो अधिवेशनले गाहालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । १३ सदस्यीय नवगठित समितिको उपाध्यक्षमा ओम सूर्यवंशी, सचिवमा...

राप्तीमा भुमिहिनलाई जग्गा वितरणको प्रकृया सुरु

चितवन । राप्ती नगरपालिकाले भुमिहिन दलित, भुमिहिन सुकुम्वासी र अव्यवस्थित वसोवासीका लागि लालपुर्जा वितरणका लागि जग्गा नाप नक्सांकन सुरु गरेको छ । नगरको वडा नम्वर ११ डुम्रेखाँडीबाट नक्सांकन सुरु भएको हो । बागमती प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री कृष्ण...

मन्त्रालयबाट गएका प्रशासकीय अधिकृतलाई गाउँपालिकामा हाजिर हुनै दिइएन्

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले सरुवा भइ गएका नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमा हाजिर हुन नदिएरै फिर्ता पठाएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भएर गाउँपालिका पुगेका प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीलाई गाउँपालिकाले हाजिर हुन नदिएपछि फर्किएका...

स्याङ्जाको कालिगण्डकी गाउँपालिकामा अनियमितताको चाङ

स्याङ्जा । स्याङ्जाको कालिगण्डकी गाउँपालिकामा अनियमितताको चाङ देखिएको छ । गाउँपालिका गण्डकी प्रदेशकै सबैभन्दा भ्रष्ट गाउँको रुपमा देखिएको महालेखा परीक्षकको कार्यालयद्धारा सार्वजनिक गरेको प्रतिवेदनले देखाएको छ । बेरुजु रकममा अग्र स्थानमा देखिएको कालिगण्डकीमा एउटै शीर्षकमा २६ पटक रकमान्तार भएको पाइएको...

स्थानीय आफै तम्सिए सडक मर्मतमा

लमजुङ । मध्यपहाडी लोकमार्गअन्तर्गत राइनास नगरपालिकाभित्र पर्ने सडक खण्डका विभिन्न स्थानमा खसेको पहिरो स्थानीय आफैले हटाउन थालेका छन् । पहिरोले सडक अवरोध एवं जोखिम बनाएको वर्षौ हुँदा पनि सम्बन्धित निकायले वास्ता नगरेपछि पहिरो फाल्ने तथा सडक सरसफाईका लागि स्थानीय आँफै...

मेलम्चीका नागरिक मध्यरातमा घर छोड्न बाध्य

सिन्धुपाल्चोक । गयराति आएको बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ । मध्यरातमा आएको बाढीका कारण सो क्षेत्रका स्थानीय त्रसित भएका थिए । बाढी आएपछि हेलम्बु र मेलम्ची आसपासका स्थानीयवासी मध्यरातमा घर छोडेर सुरक्षित स्थानमा गएका थिए...

कुश्मादेखि पोखरा आधा घण्टामा पुग्ने सुरुङमार्ग निर्माण हुँदै

पर्वत । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलले ‘दोबिल्ला–घाँटीछिना–पामे सुरुङमार्ग’ अध्ययनका लागि सडक विभागलाई स्वीकृति दिएको छ । प्रस्तावित सो सुरुङमार्गले पर्वत र कास्की जिल्लालाई जोड्ने जनाइएको छ । साविक धौलागिरिका पर्वत, बागलुङ, म्याग्दीलाई प्रदेश मुकाम पोखरासँग छोटो दूरीमा जोड्नका लागि...

वीरगञ्जको मेयर बन्न एमाले गएका सरावगी २२ हजार बढी मतले पराजित

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेता राजेशमान सिंह वीरगञ्ज महानगरपालिकाको मेयर निर्वाचित भएका छन्। उनी सत्ता गठबन्धनबाट साझा उम्मेदवार थिए। राजेशमानले ४६ हजार दुई सय १५ मतसहित मेयर जितेका हुन्। यहाँ नेकपा एमाले–लोसपा गठबन्धनका साझा उम्मेदवार निवर्तमान मेयर...