झापा । जिल्ला प्रशासन कार्यालय झापाले जिल्लाको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ । बिर्तामोड–५ मा समुदाय स्तरमा कोरोना देखिएपछि प्रशासनले मंगलबारदेखि निषेधाज्ञा जारी गरेको हो । विर्तामोडको मुक्तिचोक, शनिश्चरे रोडपूर्व, ट्राफिक कार्यालय उत्तर कृषि विकास...