Aafno Khabar
स्थानीय

स्नातक प्रथम वर्षको परीक्षा गराउने त्रिविको तयारी (सूचनासहित)

काठमाडौं । त्रिविले स्नातक तह प्रथम वर्षका परीक्षार्थीहरुले परीक्षा फारम भर्दा केही परीक्षार्थीहरुको रजिष्ट्रेसन नम्बरअनुसार अनलाइन एक्सेस नखुलेको भएकाले जेठ २६ गतेदेखि रजिष्ट्रेसन नम्बर नराखी फारम भर्न मिल्ने व्यवस्था गरिएको जनाएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले मंगलबार एक सूचना...

काठमाडाैंमा चिनियाँ खाेप : यी स्थानमा लगाउन सकिन्छ (सूचीसहित)

काठमाडौं । काठमाडौंमा चिनियाँ खोप लगाउनको लागि ३२ वटा केन्द्र तोकिएकाे छ । महानगरपालिकाले मंगलबारदेखि ५ दिनसम्म चल्ने खोप अभियानका लागि हरेक वडामा एक–एक वटा केन्द्र तोकेको हो । महानगरपालिकाले तयार पारेको कार्यतालिका अनुसार जेठ २५ गते ६४ वर्ष उमेर...

मंगलबारदेखि चिनियाँ खोप : कुन उमेर समूहलाई कहिले ?

काठमाडौं । काठमाडौं महानगरका ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरुलाई भोलिदेखि कोरोनाविरुद्धको खोप लगाइने भएको छ । महानगरले सूचना जारी गरी सो जानकारी दिएको हो । पहिलो मात्रामा भेसोसेल (चाइनिज) खोप लगाउन लागिएको महानगरले जनाएको छ । जेठ २५...

पर्वतकाे पैयुँ गाउँपालिकाले सुरु गर्‍याे बजेटकाे सम्बन्धमा सुझाव संकलन

पर्वत । पर्वतकाे पैयुँ गाउँपालिकाले आगामी आर्थिक वर्षकाे बजेटका सम्बन्धमा सुझाव संकलन सुरु गरेकाे छ । गाउँपालिकाले फाेन तथा इमेलमार्फत सुझाव संकलन सुरु गरेकाे हाे । आगामी आर्थिक वर्षकाे लागि बजेट ल्याउने तयारी गरिरहेकाे बेलामा गाउँपालिकाकामा बसाेबास गर्ने तथा अन्य...

उपत्यकामा थप १० दिन निषेधाज्ञा, राती निर्माण सामग्रीकाे गाडी चल्न पाउने

काठमाडाैं । काठमाडौं उपत्यकामा निषेधाज्ञाको समय थप गरिएकाे छ । थप गरिएकाे समयानुसार अब जेठ ३१ सम्म काठमाडाैं उपत्यकामा निषेधाज्ञा हुनेछ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले बुधवार निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन् । वैशाख १६ बाट जारी निषेधाज्ञा...

कोभिड खोपका लागि स्वेच्छिक आवेदन फारम भर्न त्रिविको आग्रह

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोभिड–१९ खोप लगाउन नपाएका विद्यार्थी, प्राध्यापक र कर्मचारीहरूलाई स्वेच्छिक आवेदन फारम भर्न आग्रह गरेको छ । खोप नलगाएका त्रिविमा अध्ययन, अध्यापन र व्यवस्थापन कार्यमा संलग्न शिक्षक कर्मचारी र विद्यार्थीलाई नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेब...

निषेधाज्ञामा काठमाडाैंमा खाद्यान्न किन्न परे यी नम्बरमा फोन गर्नुस्

काठमाडौं । उपत्यकामा शुक्रबारदेखि निषेधाज्ञा थप कडा गर्न लागिएकाे छ । उपत्यकाका जिल्ला प्रशासन कार्यालयले थप गरिएको एक हप्ताको निषेधाज्ञामा किराना पसलसमेत खोल्न नदिने निर्णय गरेका छन् । यो निर्णयको चौतर्फी आलोचना भइरहेको छ । खाद्यान्नको अभाव भए नेपाल खाद्य...

उपत्यकामा थप एक साता निषेधाज्ञा, किराना पसल पनि खोल्न नपाइने

काठमाडाैं । उपत्यकामा लगाइएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । संक्रमण दर नघटेपछि एक साता निषेधाज्ञा थपिएको हो । थपिएको निषेधाज्ञामा बिहान ९ बजेसम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल खोल्न पाइनेछ । तर किराना पसल, डिपार्टमेन्टल...

काठमाडाैं जिल्ला प्रशासनकाे चेतावनी : अध्यादेश कार्यान्वयनमा अवराेध गरे ५ लाख जरिवाना

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोभिड अध्यादेश कार्यान्वयनमा कुनै काम गर्न बाधा अवरोध सिर्जना गरेमा एक वर्षसम्म कैद वा पाँचलाख रुपैयाँ जरिबाना वा दुवै सजाय गर्न सक्ने चेतावनी दिएको छ । साेमबार एक विज्ञप्ति जारी गरी प्रमुख जिल्ला अधिकारी...

नेपाल–भारत सीमामा प्रहरी र भारतीय व्यापारी समूहबीच झडप, केही घाइते

महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमा नाकामा सशस्त्र प्रहरी र भारतीय व्यापारीको समूहबीच झडप भएकाे छ । झडपमा एक जना सशस्त्र प्रहरी र आठ जना भारतीय व्यापारी घाइते भएका छन् । आइतबार राति करीब ८ बजे भारतीय...