काठमाडाैं । के तपाईँ, ट्राफिक प्रहरीको कारबाहीमा पर्नुभयो ? कागजपत्रको बारेमा जानकारी लिन चाहनुहुन्छ ? त्यसो हो भने बिहीबारदेखि ट्राफिक प्रहरी महाशाखाले शुरुवात गरेको एसएमएसबाट जानकारी दिने सेवाको प्रयोग गर्न सक्नुहुन्छ । ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुलाई ट्राफिक प्रहरीले...