Aafno Khabar
स्थानीय

भरतपुरमा रेनुलाई १७ मतको अग्रता (ताजा अपडेट)

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादीकी रेनु दाहालले ५ हजार ३ सय ३३ मतसहित अग्रता बनाएकी छन् । नेकपा एमालेका विजय सुवेदीको ५ हजार ३ सय ५० मत रहेको छ । भरतपुरको मेयरमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको २५५८ मत...

पैयूँ गाउपालिकामा कांग्रेसका ठकुरी विजयी

पर्वत । पर्वतको पैयूँ गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार तोरण मल्ल ठकुरी विजयी भएका छन । मल्लले नेकपा एमालेका उमेमदवार महेन्द्र श्रेष्ठलाई ४४४ मतले पराजित गरे । ठकुरीको ३ हजार ८ सय २४ मत आउँदा एमाले उम्मेदवार श्रेष्ठले ३ हजार ३...

देवी ज्ञवालीको वडामा मत गणना हुँदा रेनुलाई अग्रता

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादीकी रेनु दाहालले ५ हजार ६६ मतसहित अग्रता बनाएकी छन् । नेकपा एमालेका विजय सुवेदीको ५ हजार ५६ मत रहेको छ । भरतपुरमा आज बिहानदेखि सुवेदीले अग्रता लिएका थिए । तर, एमले नेता देवी...

कांग्रेस-एमालेको गठबन्धनले पनि रोक्न सकेन सानीभेरीमा माओवादीलाई

रुकुम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका विर्खबहादुर विष्ट निर्वाचित भएका छन्। विष्टले ६ हजार १९ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । काँग्रेसबाट अध्यक्षका उम्मेदवार गोरख चन्दले ४ हजार ३२० मत ल्याएका छन्। उपाध्यक्षमा माओवादी केन्द्रकै कमला...

फलेवासमा कांग्रेसका तिवारीले शर्मालाई झण्डै १ हजार मतले पछि पारे

पर्वत । फलेवास नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार गंगाधर तिवारीले झण्डै १ हजार मतको अग्रता लिएका छन् । तिवारीले नेकपा एमालेका उम्मेदवार पदमपाणी शर्मालाई ८१९ मतले पछि पारेका छन् । जारी मतगणनामा तिवारीको ४५७४ मत हुँदा शर्मा ३७५५ मतसहित पछ्याइरहेका छन्...

काठमाडौंमा कांग्रेसले खाता खोल्यो

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार मोहन बस्नेत विजयी भएका छन् । बस्नेतले नेकपा एमालेका उम्मेदवार श्रीराम आचार्यलाई पराजित गरेका हुन्। बस्नेत ०७४ मा पनि कांग्रेसबाट मेयर निर्वाचित भएका थिए। उपमेयरमा पनि कांग्रेसकी बसन्ती तामाङले जितेकी छन्।...

कुश्मा १३ को वडाध्यक्षमा एमाले र १४ मा कांग्रेस विजयी

पर्वत । कुश्मा नगरपालिकाको वडा नम्बर १३ मा नेकपा एमाले र १४ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा नम्बर १३ मा एमालेका वडाध्यक्ष उम्मेदवार तेजप्रसाद शर्माले ६५५ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका धर्मबहादुर के.सीले ५०२ मत ल्याए...

भरतपुरमा विजय सुवेदी ३३ मतले अघी, स्वतन्त्र उम्मेदवार पौडेलले बढाए मत

चितवन । भरतपुर महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजय पौडेलले झिनो अग्रता कायम राखेका छन् । वडा नम्बर ३ मा जारी मतगणनामा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले मत अनुपात बढाएपछि मेयरमा गठबन्धन उम्मेदवार रेणु दाहाल पछि परेकी हुन् । १ र २...

कुश्मा नगरपालिकामा कांग्रेसका जोशीको अग्रता कायमै

पर्वत । कुश्मा नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र जोशीले अग्रता कायम राखेका छन् । मतगणनाको सुरुदेखि नै अग्रता लिएका कांग्रेसका जोशीले नेकपा एमालेका गणेश पौडेललाई ३४३ मतले पछि पारेका छन् । सोमबार बिहानसम्मको गणनामा कांग्रेसका जोशीले ३०१४ मत ल्याउँदा एमालेका...

८८ पालिकाको नतिजा आउँदा कांग्रेस पहिलो (कुन पार्टीले कहाँ कती जिते सूचीसहित)

काठमाडौं । स्थानीय तह निर्वाचनको अन्तिम परिणाम आउने क्रम जारी छ । हिमाली र पहाडी क्षेत्रका स्थानीय तहका निर्वाचनको नतिजाहरू प्राप्त भइरहेका छन् । अहिलेसम्म ८८ स्थानीय तहको मत परिणाम सार्वजनिक भइसकेको छ । सोमबार बिहानसम्मको अपडेटमा कांग्रेसले सबभन्दा बढी...