Aafno Khabar
स्थानीय

भरतपुर महानगरको प्रमुखमा दोस्रो कार्यकालका लागि निर्वाचित रेनु दाहाल को हुन ?

चितवन । भरतपुर महानगरपालिकाको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । महानगर प्रमुखमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)की रेनु दाहाल र उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका हुन् । दाहालले निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का विजय सुवेदीलाई १२ हजार...

तुलसीपुरमा एमाले उम्मेदवारले बढाए अग्रता

दाङ । दाङको तुलसीपुर उपमहानगर पालिकामा मतगणना जारी छ । वैशाख ३० मा सम्मपन्न स्थानीय तहको जारी मतगणनामा एमाले उम्मेदवारले अग्रता कायम राखेका छन् । ५५ हजार १७२ मत गणना हुँदा एमाले उम्मेदवार टिकाराम खड्काले २३ हजार २१३ मत पाएका...

पोखरामा धनराज जित नजिक, उपमेयरमा एमालेकी मञ्जुले जित्ने पक्का

कास्की । पोखरा महानगरको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य जित नजिक पुगेका छन्। अहिले सम्मको मत परिणाम अनुसार आचार्यले ४ हजार ४३६ मतको अग्रता लिएका छन्। पोखरामा कुल खसेको मत १ लाख ४३ हजार २२६ मध्ये हालसम्म १...

भरतपुरमा गन्न बाँकी मत भन्दा रेनुको अग्रता धेरै

चितवन । भरतपुर महानगरपालिकामा एक लाख १६ हजार ६६६ मतगणना हुँदा रेनु दाहालले ११ हजार ४५७ मतको अग्रता लिएकी छन्। रेनु दाहालले ४७ हजार ४० मत ल्याएकी छन् भने एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ३५ हजार ५८३ मत ल्याएका छन्।यस्तै...

७२७ स्थानीय तहको मत परिणाम आयो, कुन दलले कति पालिका जिते ?

काठमाडौं । स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। पछिल्लो मतपरिणाम अनुसार परिणाम ७ सय २७ वटा पालिकाको सार्वजनिक भएको छ। जसअनुसार नेपाली कांग्रेसले सबैभन्दा बढी जित हासिल गरेको छ। यसैगरी नेकपा एमाले दोस्रोमा छ। नेकपा माओवादी केन्द्र तेस्रोमा...

भरतपुरको मेयरमा रेनु दाहालको जित निश्चित, सुवेदी १० हजार मतले पछि

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा फेरि पनि रेणु दाहालको जित सुनिश्चित भएको छ । २४ हजार मत गन्न बाँकी छँदा पाँच दलीय गठबन्धनबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी दाहालले ४३ हजार ६०६ मत प्राप्त गरेकी छन् । दाहालका निकटतम प्रतिस्पर्धी नेकपा...

काठमाडौंमा बालेनले जित्ने पक्का, दोस्रोका लागि कांग्रेस र एमालेको कडा प्रतिस्पर्धा

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो मतान्तरसहितको अग्रता कायमै राखेका छन्। सोमबार बिहान सार्वजनिक भएको मतपरिणाम अनुसार बालेन ४३ हजार ७ सय ५७ मतसहित अग्रता फराकिलो पारेका छन्। दोस्रो स्थानमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह...

स्थानीय तह निर्वाचनबाट नेपाली कांग्रेस बन्यो पहिलो पार्टी, अन्यको अवस्था कस्तो

काठमाडौं । स्थानीय तह निर्वाचन अन्र्तगत ७५३ मध्ये ७ सय ८ पालिकाको अन्तिम परिणाम घोषणा भएको छ । हालसम्मको घोषित मतपरिणाम अनुसार नेपाली कांग्रेसले ३१२ पालिका प्रमुख जितेको छ भने २८८ पालिकाको उपप्रमुख पनि जितेको छ । नेकपा एमालेले १९१...

स्थानीय तहमा एमाले टसल सुरु, नसोधी शपथ गराएको भन्दै बहिष्कार

काभ्रे । बनेपा नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिको शपथ ग्रहण कार्यक्रम नेकपा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरेका छन् । नगरपालिकाको ‘ठूलो दल’को रुपमा आफूहरूसँग सल्लाह नगरीकन कार्यक्रम गरिएकाले बहिष्कार गरेको एमालेले जनाएको छ । १४ वडा रहेको बनेपामा एमालेका उपप्रमुख, ७...

महानगरमा एमाले निल हुने पक्का, काठमाडौंमा बालेन र भरतपुरमा रेनुको अग्रता फराकिलो (अपडेट)

काठमाडौं । देशका ६ वटा महागरपालिका मध्ये विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले जितेको छ । विराटनगरमा कांग्रेसका नागेश कोइराला मेयरमा निर्वाचित हुँदा उपमेयरमा भने एमालेकी शिल्पा कार्की निर्वाचित हुनु भएको छ । यता, काठमाडौं महानगरको प्रमुखमा अहिलेसम्म एक लाख ३ हजार...