काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले प्रदेशका लागि १० जना प्रशिक्षक नियुक्त गरेको छ । क्यानले आज ७ प्रदेशका लागि १० प्रदेश प्रशिक्षक नियुक्त गरेको जनाएको छ । क्यानले प्रदेश–१ को प्रशिक्षकमा पुष्प थापा, प्रदेश–२ को प्रशिक्षकमा प्रकाश शर्मा...
च्याम्पियन्स लिग फुटबलको नयाँ सिजनको पहिलो खेलमा बार्सिलोना पराजित भएको छ । गयराति बार्सिलोना घरेलु मैदानमा जर्मन क्लब बायर्न म्युनिखसंग ३–० ले पराजित भएको हो। बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले दुई तथा थोमस मुलरले एक गोल गरे । खेलमा अग्रता बायर्नले...
काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपाल घरेलु टोली ओमानसँग ५ विकेटले पराजित भएको छ । ओपनर जतिन्दर सिंहले आक्रमक ब्याटिङ गर्दै शतक प्रहार गरेपछि नेपालले दिएको १९७ रनको सामान्य लक्ष्य ओमानले ३१.१ ओभर...
काठमाडौं । युवा ब्याट्सम्यान रोहितकुमार पौडेल र बलर सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपालले दोस्रो एकदिवसीय मैत्रीपूर्ण क्रिकेटमा पपुवा न्युगिनीलाई पराजित गरेको छ । ओमानको मस्कटमा २ सय ३४ को लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको पपुवा न्युगिनी ८२ रनमा अल आउट भएको...
काठमाडौं। साफ च्याम्पियनसीपको तयारीका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टिम कतार प्रस्थान गरेको छ । कतार एअरवेजबाट टिम कतार प्रस्थान गरेको हो । माल्दिभ्समा हुने साफ च्याम्पियनसीपका लागि थप तयारी नेपालले कतारमा गर्न लागेको हो । नेपालले कतारमा करीब दुई...
काठमाडौं । नेपालको राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्यूगिनी पीएनजी विरुद्धको एक दिवसीय क्रिकेटमा संर्घषपूर्ण जित निकालेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा भएको पहिलो खेलमा नेपाल २ विकेटले विजयी भएको हो । एक सय ३५ रनको सामान्य लक्ष्य पाएको...
लन्डन । पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो १३ वर्षपछि फेरि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड फर्किएका छन् । शुक्रबार युभेन्टस छोडेर स्ट्राइकर रोनाल्डो दुई वर्षका लागि म्यानचेस्टर युनाइटेड फर्किएका हुन् । नयाँ सिजनको सुरुदेखि नै रोनाल्डोले युभेन्टस छोड्ने चर्चा सुरु थियो ।...
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगाउने नयाँ जर्सी सार्वजनिक भएको छ । जर्सीको प्रायोजक खोज्ने जिम्मा पाएको एड प्याडले खुला आवेदनबाट क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरेको हो । क्यानले आदर्श पोखरेलले डिजाइन गरेको जर्सीलाई नेपाली टोलीको नयाँ जर्सीका...
एजेन्सी । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको गोलले मान्यता नपाएपछि युभेन्ट्स इटालियन सिरी ‘ए’ फुटबलमा बराबरीमा रोकिएको छ । आइतबार राति भएको सिजनको आफ्नो पहिलो खेलमा युभेन्ट्स घरेलु टोली उडिनेससँग २–२ गोलको बराबरीमा रोकिएको हो । युभेन्ट्सले सुरुवाती अग्रता जोगाउन...
काठमाडाैं । फ्रेन्च लिग वान फुटबलको नयाँ सिजनमा स्टार खेलाडी लियोनल मेस्सी र नेइमार बिना पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शानदार जित निकालिरहेकाे छ । लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा पीएसजीले ब्रेस्टलाई ४–२ ले पराजित गरेको छ । यसअघि...