Aafno Khabar
विज्ञान/प्रविधि

विश्वमा काेभिड संक्रमण : आशा यी खाेपमा

काठमाडौं । सन् २०१९ डिसेम्बरमा चीनको वुहान शहरबाट फैलिएको कोभिड १९ को संक्रमणले विश्व आक्रान्त छ । अहिलेसम्म यो भाइरसको कुनै पनि औषधि तथा खोप तयार भएको छैन । तर, विश्वभर कोरोना भाइरसको २३ ओटा खाेपकाे क्लिनिकल परीक्षण भइसकेको छ...

बेलायतले गर्यो कोरोना भ्याक्सिनको सफल परीक्षण,डब्ल्यूएचओले दियो बधाई

एजेन्सी । बेलायतको अक्सफोर्ड युनिभर्सिटीका वैज्ञानिकहरुले निर्माण गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको सुरुवाती परीक्षणमा सकारात्मक नतिजा आएको छ । एस्ट्राजेनेकाको सहकार्यमा निर्माण गरिएको यो खोपको सुरुवाती परीक्षणले मानिसमा खोपको प्रयोग सुरक्षित रहेको देखाएको हो । यसले प्रतिरक्षा शक्ति पनि...

फेसबुक मेसेन्जरमा ‘स्क्रिन शेयरिङ’ फिचर, साथीकाे माेबाइल स्क्रिन हेर्न सकिने

फेसबुकले मेसेन्जरमा ‘स्क्रिन शेयरिङ’ फिचर थप गरेको छ । फेसबुकका अनुसार अब मेसेन्जर एप्लिकेशन प्रयोगकर्ताका लागि स्क्रिन शेयरिङको अप्सन आउनेछ । अहिलेसम्म यो फिचर मेसेन्जरको वेब भर्सनमा मात्र उपलब्ध थियो जुन अब एप भर्सनमा पनि समेटिएको हो । फेसबुकका अनुसार...

विश्वका धनाढ्य व्यक्तिहरुको ट्वीटर अकाउन्ट ह्याक

एजेन्सी । बिल गेट्सलगायत विश्वका धनाढ्य व्यक्तिहरुको ट्वीटर अकाउन्ट ह्याक भएको छ । अरबपति व्यापारी बिल गेट्स, एलन् मस्क, जेफ बेजोसलगायतको ट्वीटर अकाउन्ट बिटक्वाइनको नामबाट ह्याक भएको हो । ह्याक गरिएका अकाउन्टहरुमा रकम माग गर्दै, त्यसको दोब्बर पैसा फिर्ता दिने...

जी–न्यूजसहित चार भारतीय न्यूज च्यानल प्रसारणमा राेक, अन्यकाे प्रसारण खुला

काठमाडौं । केबल अपरेटरहरूले चार भारतीय न्यूज च्यानलको प्रसारणमा लगाएर अन्यकाे प्रसारण खुलाउने भएका छन् । केबल अपरेटरहरूको आइतबार बसेको बैठकले जी–न्यूज, आजतक, इन्डिया टिभी र एबीपी न्यूज च्यानलहरूको प्रसारण बन्द राखेर अरू खोल्ने निर्णय गरेको हाे । नेपाल र...

आफ्नाे स्मार्टफाेनकाे लाइफ बढाउन चाहानुहुन्छ ? यस्ता गल्ती नगर्नुहाेस्

पछिल्लाे समय नेपालमा स्मार्टफाेनकाे प्रयाेगकर्ता बढी रहेका छन् । मानिसहरु हरेक पल आफ्नाे फाेनमा झुण्डिरहेका हुन्छन् । समयानुक्रममा नयाँ नयाँ स्मार्टफाेन आइरहेका छन् । तर यसकाे उपयाेगिता नजानेर कति स्मार्टफाेनकाे लाइफ घटिरहेकाे छ यदि तपाइँ आफ्नाे स्मार्टफाेनकाे लाइफ बढाइराख्न चाहानुहुन्छ...

नेपालमा भारतीय न्युज च्यानलहरूको प्रसारणमा राेक

काठमाडाैं । नेपालमा भारतीय न्युज च्यानलहरूको प्रसारण बन्द भएको छ । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ)हरूले भारतीय न्युज च्यानलहरूको प्रसारण नेपालमा बन्द गरेका हुन् । प्रधानमन्त्री र नेपालका बारेमा निरन्तर फेक न्युज दिएपछि नेपालमा भारतीय न्युज च्यानल प्रसारणमा...

भारतीय प्रधानमन्त्री मोदी सामाजिक सञ्जाल नचलाउने सोचमा

काठमाण्डाै – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबै सामाजिक सञ्जाल त्याग्ने विचार व्यक्त गरेका छन् । उनले ट्वीटमार्फत आगामी आइतबारदेखि सामाजिक सञ्जाल त्याग्ने नचलाउने विचार गरेकाे जानकारी दिएका छन् । उनले फेसबुक, ट्वीटर, यूट्यूब र इन्स्टाग्राम नचलाउने साेच बनाएकाे ट्वीटरमार्फत जानकारी...

नास्टमा ‘युवा वैज्ञानिक फोरम’

काठमाण्डाै – नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) का उपकुलपति सुनिलबाबु श्रेष्ठले छिट्टै युवा वैज्ञानिक फोरमको सुरूवात गरिने बताउनुभएको छ । बुधबार आयोजित ‘एकवर्षे कार्यकालको समीक्षा’मा उहाँले वैज्ञानिक क्रियाकलापमा प्रोत्साहन र युवा वैज्ञानिकका कार्यक्रमलाई सहजीकरण गर्न उक्त फोरमको थालनी गरिन...

प्ले स्टोरबाट हट्याे टिक टक

एजेन्सी । भारत सरकारले  गुगल र एप्पलकाे प्ले स्टाेरबाट टिकटक एप हटाउन  माग गरेकाे केही समयपछि नै गुगल प्ले स्टाेरबाट उक्त एप गायब भएकाे छ । बीबीसी हिन्दीकाे समाचार अनुसार भारतमा उक्त एप डाउनलाेड तथा स्टलका लागि अहिले उपलब्ध छैन ।...