Aafno Khabar

भारतीय प्रधानमन्त्री मोदी सामाजिक सञ्जाल नचलाउने सोचमा

  • March 3, 2020 प्रकाशित

काठमाण्डाै – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबै सामाजिक सञ्जाल त्याग्ने विचार व्यक्त गरेका छन् ।

उनले ट्वीटमार्फत आगामी आइतबारदेखि सामाजिक सञ्जाल त्याग्ने नचलाउने विचार गरेकाे जानकारी दिएका छन् । उनले फेसबुक, ट्वीटर, यूट्यूब र इन्स्टाग्राम नचलाउने साेच बनाएकाे ट्वीटरमार्फत जानकारी गराएका हुन् । ।

उनका फलाेअर्सले भने सामाजिक सञ्जाल नत्याग्न सुझाव दिएका छन् ।