Aafno Khabar
लोकसेवा

सरकारी सेवाको पदपूर्ति प्रक्रिया स्थगित, कर्मचारी कटौती गर्ने सरकारको तयारी

काठमाडौं । खर्च कटौती गर्ने उद्देश्यले सरकारले अत्यावश्यक सेवाबाहेकका क्षेत्रमा कर्मचारी पदपूर्ति नगर्ने निर्णय गरेको छ । कोरोना भाइरस संक्रमणका कारण अर्थ व्यवस्था प्रभावित भएकाले कर्मचारी भर्ना नगर्ने निर्णय गरिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले लोक सेवा आयोगलाई पत्र...

लोकसेवाको सबै पदपूर्ति तत्काललाई रोक्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले पदपूर्तिसम्बन्धी कार्य अर्को व्यवस्था नभएकासम्म हाललाई स्थगित गर्न लोकसेवा आयोगलाई अनुरोध गर्ने निर्णय गरेको छ । वैशाख १४ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा। युवराज खतिवडाले रिक्त दरबन्दी पदपूर्ति गर्न लोक सेवा आयोगबाट भएको...

लाेक सेवा आयाेगकाे परीक्षा स्थगित

काठमाण्डाै । लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै लिखित परीक्षा स्थगित गरेको छ । चैत ६ गते बसेको आयोगको बैठकले चैत ८ गतेदेखि चैत मसान्तसम्मको लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको उपसचिव एक नारायण अर्यालले जारी गरेकाे विज्ञप्तिमा उल्लेख...

शाखा अधिकृतकाे विषयगत पत्रका लागि सम्भावित सामाग्री

१. राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कहिलेबाट थालनी भएको हो ?  आर्थिक वर्ष २०७६/०७७ – राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमले विद्यालय तहको शैक्षिक एवम् भौतिक स्तरमा सुधार ल्याउने विश्वास गरिएको । – कार्यक्रममा गुणस्तरीय पाठ्यपुस्तक, शिक्षण सामग्री, प्रयोगशाला, पुस्तकालय निर्माण, भौतिक पूर्वाधार निर्माणलगायत...

लोकसेवा आयोगमा कसरी लेख्ने उपसचिव दाहालका पाँच सुझाव

काठमाडौं । लोकसेवा आयोगबाट लिइएको अधिकृत तहको पहिलो चरणको नतिजा आइसकेको छ । अधिकृतको तयारी गरिरहेका विद्यार्थीले अब दोस्रो र तेस्रो पत्रको परिक्षा दिनुपर्नेछ । पहिलो पत्रमा बहुबैकल्पिक प्रश्नको आधारमा उत्तर दिएका विद्यार्थी दोस्रो र तेस्रो पत्रमा बस्तुगत प्रश्नको उत्तर...

लोकसेवा आयोग शाखा अधिकृतका सम्भावित १०० प्रश्न सम्पूर्ण सेटसहित

लोकसेवा आयोगद्धारा लिइने शाखा अधिकृत पदको पहिलो चरणको परिक्षा आउँदो शनिबार हुँदैछ । शनिबार हुने उक्त परिक्षाका लागि आम विद्यार्थी अन्तिम चरणमा रहेको बेला हामीले लोकसेवा विद्यार्थीलाई सहयोग पुग्ने गरी १०० प्रश्नसहितको सेट प्रकाशन गर्नुहोला ।

लोकसेवा आयोगमा सोध्न सक्ने महत्ववूर्ण समसामयिक वस्तुगत प्रश्नोत्तर

१. प्रादेशिक एवम् स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम सञ्चालन कार्यविधि–२०७६ मन्त्रिपरिषद्बाट कहिले स्वीकृत भएको हो ? - विक्रम संवत् २०७६ मङ्सिर २१ । – सरकारले मुलुकमा अझै सडक सञ्जाल नपुगेका दुई सय ६८ स्थानीय तहका केन्द्रलाई चार वर्षभित्र राष्ट्रिय राजमार्गमा...

कृषि विकास बैङ्कको चौथो र पाँचौँ तहमा सोध्न सकिने सम्भावित सय प्रश्नहरू

१.कृषि विकास बैंक लि.को Base Rate कति रहेको छ ? ♦ १०.१८ प्रतिशत (२०७६ आश्विनको अन्त्यको डाटा अनुसार) कृषि विकास बैंक लि.को Spread Rate कति रहेको छ ? ♦ ५.२६ प्रतिशत (२०७६ आश्विनको अन्त्यको डाटा अनुसार) 3.कृषि विकास बैंकको स्थापना...

नायब सुब्बामा राेजगारीकाे अवसर

काठमाडाैं । लोकसेवा आयोगले राजपत्र अनङ्कित पहिलो श्रेणी अर्थात् नायब सुब्बा पदका लागि झण्डै पाँच सय पदमा विज्ञापन खुलाएको छ । आयोगले नायब सुब्बातर्फ प्राविधिक र अप्राविधिक गरि बुधबार पाँच सय ४८ पदमा विज्ञापन खुलाएको हो । यो पदका लागि...

भोलि हुँदैछ ठूलो सङ्ख्यामा नासुको नयाँ विज्ञापन

काठमाडौँ । लोकसेवा आयोगले नायब सुब्बा स्तरमा एक हजार पदमा नयाँ विज्ञापन आह्वान गर्ने तयारी गरेको छ । आयोगले बुधबार राजपत्र अनंकित प्रथम श्रेणी नासु तर्फ प्राविधिक र अप्राविधिक गरी एक हजार पदमा नयाँ भर्ना आह्वान गर्ने तयारी गरेको हो...