Aafno Khabar
राजनीति

गुटगत रणनीति बनाउन नेकपा अध्यक्ष प्रचण्ड र नेपालबीच भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शनिबार बस्ने सचिवालय बैठकको पूर्वसन्ध्यामा नेता नेपाललाई भेट्न प्रचण्ड उहाँकै निवास कोटेश्वरमा पुग्नुभएको हो । भेटमा अध्यक्ष एवं प्रधानमन्त्री केपी...

नेकपा सचिवालय बैठक सकियो, २० गते अर्को बैठक बस्ने सहमति

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयका बैठक सकिएको छ । बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएपनि कुनै निष्कर्षमा पुग्न नसकेको नेताहरुले बताएका छन् । अब अर्को बैठक २० गते बस्ने गरी आजको बैठक सकिएको हो । २० गते...

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा कोरोना भाइरसको रोकथाम र उपचारका सम्बन्धमा भएका कार्य तथा पार्टीले गर्नसक्ने योगदानका बारेमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । बैठकमा...

नेकपा विवाद : ओली-नेपाल समूहको बैठक सकियो, भोलि सचिवालय बैठक

काठमाडौं । सत्तारूढ नेकपामा देखिएको विवादमा प्रधानमन्त्री एंव अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल समुह मिलेर जाने संभावना बढेको छ । विवादबारेमा छलफल गर्न दुई पक्षको बैठक सकिएपछि भोली मंगलवारका लागि सचिवालय बैठक बोलाएको छ । छलफलपछि सहभागि...

राष्ट्रिय अखण्डतामा आँच आउने भन्दै जसपालाई दलको मान्यता नदिन युवासंघको माग

काठमाडौं । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीको दल दर्ता रोक्न माग गर्दै सत्तारुढ नेकपा निकट युवा संघका कार्यकर्ताले निर्वाचन आयोगमा उजुरी दिएका छन् । सत्तारुढ नेकपा निकट राष्ट्रिय युवासंघका नेता अमित लामाले आइतबार निर्वाचन...

अध्यादेशको बिरोधमा नेबिसंघले गर्यो देशैभरी प्रदर्शन

काठमाडौं । नेपाल विद्यार्थी संघले सरकारले ल्याएको अध्यादेशको विरोधमा देशभर प्रदर्शन गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विध्यार्थी संघले सरकारले ल्याएका अध्यादेशको बिरोधमा देशभर प्रदर्शन गरेको हो । नेबिसंघले शुक्रवार बिहान ९ बजेबाट १० मिनेट...

सभापति देउवाद्वारा ‘जनता समाजवादी पार्टी’ लाई शुभकामना

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय संसद्मा प्रतिनिधित्व गरेका दुई राजनीतिक दल ‘समाजवादी पार्टी’ र ‘राष्ट्रिय जनता पार्टी नेपाल’ बीच एकता भएर ‘जनता समाजवादी पार्टी’ बनेकोमा खुशी व्यक्त गर्नुभएको छ । उहाँले आज एक वक्तव्यमार्फत ती दुई पार्टीको...

अपहरणमा परेका समाजवादी पार्टीका नेता सुरेन्द्र यादव पार्टीको सम्पर्कमा

काठमाडौं । पार्टी फुटाउन ‘अपहरण’ को शैलीमा जनकपुरबाट काठमाडौं ल्याइएका सांसद डा. सुरेन्द्र यादव होटलबाट फुत्केर समाजवादी पार्टीको सम्पर्कमा पुगेका छन् । सांसद यादव पार्टीको सम्पर्कमा आइपुगेको समाजवादी पार्टीले जनाएको छ । यादवले घटनाबारे थप केही बताउन मानेका छैनन् ।...

मध्यरातमा एक भए राजपा र समाजवादी, आजै निर्वाचन आयोजना दर्ता हुने तयारी

राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपालबीच पार्टी एकता घोषणा भएको छ। तराईं मधेस केन्द्रित दुई दलले बुधबार मध्यराति पार्टी एकता गर्ने सैद्धान्तिक सहमति गरेका हुन्। नयाँ एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको छ। पार्टीको...

सत्ताको उन्मादमा गैरसंवैधानिक कदम : डा.शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले सरकार सत्ताको उन्मादमा गैरसंवैधानिक कदम चाल्न उन्मुख भएको आरोप लगाउनुभएको छ । कोरोना भाइरसको महामारिबाट विश्व आक्रान्त भएको समयमा सरकार नेपाली जनताको जीवन रक्षामा लाग्नुपर्ने समयमा सरकार राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी...