सार्वजनिक यातायात सञ्चालनबारे सरकारले यातायात व्यवसायीसँग छलफल गर्नुपर्ने नेपाली कांग्रेसका नेता गगन थापाले बताउनु भएकाे छ । थापाले शनिबार ट्वीट गरी यातायात सञ्चालनबारे सरोकारवालासँग सामूहिक छलफल गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गर्नुभएकाे हाे । थापाले ट्वीटमा लेख्नुभएकाे छ ‘सार्वजनिक यातायात चलाउने घोषणा...