Aafno Khabar
राजनीति

विप्लब समूहबाट अपहरित शिक्षकको सकुशल उद्धार, अपहरणमा संलग्न एक जना पक्राउ

सिन्धुली । जिल्ला प्रहरी कार्यालयले शनिबार नेक्रविक्रम चन्द समूहका एक महिला कार्यकर्तालाई पक्राउ गरेको छ। शिक्षकलाई नियन्त्रणमा लिइएको घटनामा संलग्न भएको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। शिक्षकलाई बाहुनतिल्पुङबाट अपहरण गरेपछि ती महिलालाई प्रहरीले नियन्त्रणमा लिएको हो। महिलालाई दुई सकेटबम...

सिन्धुपाल्चोकमा बाढी पहिराेबाट विस्थापितकाे स्थानान्तरणबारे प्रधानमन्त्री र सभामुखबीच छलफल

काठमाडाैं । सिन्धुपाल्चोकमा बाढी पहिरोबाट विस्थापितहरुको सुरक्षित स्थानमा स्थानान्तरण गरी स्थायी आवास निर्माण गर्नेबारे प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बेलुका भएको भेटमा सभामुख सापकोटाले सिन्धुपाल्चोकमा प्राकृतिक विपत्तिका कारण भएको...

कांग्रेस नेता पौडेलका दश बुँदे एजेण्डा सार्वजनिक

काठमाडौं । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो दश बुँदे एजेण्डा सार्वजनिक गर्नुभएको छ । काङ्ग्रेसको महाधिवेशन नजिकिदै जाँदा सभापतिका दावेदार पौडेलले आफ्नो दश बुँदे एजेण्डा सार्वजनिक गर्नुभएको हो । आफूले नारा मात्रै नलगाएको बताउँदै धेरै कुरा पनि गरेको...

गृह मन्त्रीकाे सचिवालयकाे जवाफ : धान खेतमा हाेइन, खाेला किनारमा कार्यक्रम गरेका हाैँ

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सचिवालयले अछाममा धान खेतमा कार्यक्रम नगरिएर खाेलाकाे किनारामा गरिएकाे जनाएकाे छ । खेतमा धानबाली मासेर कार्यक्रम गरिएको समाचार गलत रहेको दाबी पनि गृह मन्त्रालयले गरेको छ । गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईद्वारा जारी प्रेस...

उपत्यकाका स्थानीय तहले दिने अत्यावश्यक बाहेकका सेवा भदौ १५ सम्मका लागि बन्द

काठमाडौं । उपत्यकाका नगरपालिका फोरमले स्थानीय तह र वडा कार्यालयले दिने अत्यावश्यक बाहेकका सेवा भदौ १५ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । काेराेनाकाे महामारी फैलिरहेका कारण भदौ १५ गतेसम्म सेवा बन्द गर्ने निर्णय भएको फोरमका अध्यक्ष समेत रहनुभएका...

प्रधानमन्त्रीसमक्ष कांग्रेशकाे प्रश्न : उद्धारकाे नाममा व्यापार गर्न खाेजेकाे हाे ?

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विदेशमा अलपत्र परेका नागरिककाे उद्धारकाे नाममा सरकारले व्यापार गर्न खाेजेका हाे ? भनी प्रश्न गरेकाे छ । सरकारले पीसीआर टेस्ट सहज भएका देशबाट भदाै १६ पछि सशर्त नियमित उडानमार्फत नेपाली स्वदेश फर्कन मिल्ने...

दर्ता भयाे नेकपा एमाले

काठमाडाैं । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी एमाले (एकीकृत मार्क्सवादी लेलिनवादी) दर्ता गरेको छ । गत असारमा नेकपा एमाले दर्ताका लागि निर्वाचन आयाेगमा निवेदन परेकाे थियाे । आयोगको बुधबार बसेको बैठकले सन्ध्या तिवारी अध्यक्ष रहेको नेकपा एमाले दर्ता गर्ने निर्णय गरेको...

कांग्रेस वरिष्ठ नेता पौडेलद्वारा राष्ट्रकवि घिमिरेको निवासमा पुगेर अन्तिम श्रद्धान्जली

काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रकवि माधवप्रसाद घिमिरेको निवासमा पुगेर उहाँलाई श्रद्धान्जली दिनुभएकाे छ । मंगलबार साँझ आफ्नै निवासमा निधन भएको घिमिरेलाई अन्तिम श्रद्धान्जली दिनका लागि पौडेल बुधवार बिहान घिमिरेको निवास लैनचौर पुग्नुभएकाे थियाे । घिमिरेको अन्तिम...

काेराेना संक्रमणबारे प्रधानमन्त्रीलाई गगन थापाकाे पत्र : जनस्वास्थ्य आपतकाल घाेषणा गर्नुस् (पत्रसहित)

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना संक्रमणबारे ध्यानाकर्षण पत्र पठाउनु भएकाे छ । थापाले सरकारकाे गैरजिम्मेवार पनका कारण काेराेना संक्रमण नियन्त्रण बाहिर जान लागेकाले काठमाडाैं लगायतका क्षेत्रमा थप कडाइ गर्नुपर्ने बताउनुभएकाे छ । सरकारले...

काेराेना संक्रमित नवलपरासी पश्चिमका कांग्रेस उपसभापतिकाे मृत्यु

रुपन्देही । कोरोना भाइरस संक्रमण पुष्टि भएका नेपाली कांग्रेस नवलपरासी पश्चिमका जिल्ला उपसभापति सुवाशचन्द्र गिरीको मृत्यु भएको छ । नवलपरासी सुस्ता पश्चिम घर भएका ३८ वर्षीय गिरीको पाटन अस्पताल ललितपुरमा बिहान मृत्यु भएकाे हाे । श्वासप्रश्वासमा समस्या देखिएपछि गत साउन...